महेश सिंह सिरहा कार्तिक १९ – सिरहाको लहानमा सुबिधा सम्पन्न क्याफे संचालनमा आएका छन्।लाहान नगरपालिका वडा नम्बर ८ र रोड नम्बर २ स्थित करिब ४ कठा जग्गामा करिब २ करोडको लागतमा २४ मार्च क्याफेको उदघाटन भएको छन।
क्याफे संचालक राकेश कुमार महतोको जन्म दिनको ब्रान्डिङ्गको लागी क्याफेको नाम २४ मार्च राखिएको अर्का संचालन मनिष कुमार साहले जनाए। लहानमा सबैभन्दा ब्यवस्थित र सुबिधा सम्पन्न क्याफेको उदघाटन भएको छ।
बाहिरका पर्यटकहरुलाई लाहानमै बसोबास होस खाजा खाएर रमाउन सकोस् भने उदेश्यले २४ मार्च संचालनमा आएको छ।
विभिन्न प्रकारको खाजाको प्रकार र खाना , नास्ता लगायत पार्टी पिक्निकको लागी सस्तो दरमा गुणस्तरीय भर्पर्दो बिश्वासिलो परिकारहरु उपलब्ध रहेको संचालनक राकेश कुमार महतो जानकारी दिनु भयो।
बिगत ३ बर्ष देखि प्रोजेक्टमा लागेका थिए लहानमा गुणस्तरीय सुबिधा सम्पन्न खाजा घर नहुँदा लाहान भर्मन गर्न आउने यात्रुहरुलाई सास्ती खेपनु पर्ने बाध्यता रहेको थियो। लाहान मै संगित म्युजिक संग संगै सुबिधा सम्पन्न कोटेज सुमिङ्ग फुल लगायत रमणीय वातावरणमा संचालनमा रहेको २४ मार्च क्याफेमा ग्राहकहरुको भिड लागने गरेका छन्।
गुणस्तरीय बिशवासिलो सेवा प्रदान गर्ने गरेको हो। छिटो सर्भिस दिनुका साथै प्राकृतिक वातावरणमा रमाउने सौन्दर्य कृति वातावरण रहेको छ। संचालनमा आए लगत्तै ग्राहकहरुको बिहान बेला र रातीमा खाजा खान ग्राहकहरुको भिड लागने गरेको छ।