• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Thu, 07, Dec, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवराजपुरमा एक युवतीको मृत्यु अनुसन्धान जारी

नेपाल पोस्ट दैनिक
    September 20, 2023  मा प्रकाशित



Spread the love

नेपाल पोष्ट दैनिक ३ असोज । सिरहाको नवराजपुर गाउँपालिका वाडा नम्बर ५ देवनगरमा एक महिला आफ्नै घरमा झुण्डिए पछि माइती पक्षले हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेका छन । उनी गत भदौ ३० गते पासोमा झुण्डिएको प्रहरीले जनाएको छ ।

नवराजपूरमा प्रेम कुमारी यादवको संखास्पद हत्या गरी झुन्ड्याएको हुनसक्ने परिवारजनले आसंखा व्यक्त गर्दै दोषीलाई अनुसन्धान मार्फत यथासक्य कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

विक्रम सम्वत २०७९ फाल्गुन २६ गते नवराजपुर गाउँपालिका वाडा नम्बर ५ को रमेश कुमार यादव र लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर ६ सितापुरकी प्रेम कुमारी यादव बीच सामाजिक परम्परा अनुसार वैवाहिक सम्बन्ध स्थापित भएको थियो ।

वैवाहिक सम्बन्ध स्थापित भएको करिब सात महिना नबित्दै प्रेम कुमारी यादव अस्ताईन ।

भदौ ३० गते आफ्ना ससुराल घर देवनगरमा उनी सलको पासोमा घर भित्र कोठा थुनेर बलोमा झुण्डिएको उनकी सासुले बताईन । उनी झुण्डिएको बखत आफूहरु घर बाहिर काममा रहेको मृतकका सासुले बताईन भने उनका सासुरा बद्री यादवले आफू गाउँको भोजमा सहभागी भएको बखत घटना भएको दाबी गरे ।

प्रहरीका अनुसार घटना साँझ करिब ६ बजेर ३० मिनेटमा भएको थियो । घटनाको बारेमा स्थलगत रिपोर्टिङका क्रममा ,उनका सासुले भने ू गोसाई अर्थात् देउतालाई धूप बत्ती गर्न गएको बखत घरको ढोका बन्द भएको देखेपछि आफूले ढोका ढकढकाई रहेको अवस्थामा भित्रबाट कुनै आवाज नआएपछि आफूले ढोकाबाट चिहाएर हेर्दा बुहारी छटपटाएर झुण्डिएको देखेर ढोका उघारेर भित्र पसी सलको पासो काटेको ू बताईन ।

स्थानियको सहयोगमा प्रहरीले घटनाको बारेमा जानकारी पाएपछि करिब १० देखि १५ मिनेटको समयभित्र प्रहरी कार्यालय झाझपट्टिका असई सञ्जय शर्माको नेतृत्वमा प्रहरी टोली उक्त घटना स्थलमा पुगेको प्रहरीले बताएको छ ।

घटना स्थलमा रातभरि लास रुमेर बस्दै आएका प्रहरीले घटनाको वस्तु मुचुल्का उठाई माइतीको सहमतिमा उक्त लासलाई पोस्ट मार्डमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

ससुराल पक्ष र माइतीको सहमतिमा लासको दाह संस्कार गरिएको मृतकका बुबा चनर यादवले बताए ।

घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको हुनाले घटनाको बारेमा आफूले सरकारी वकील , प्रशासनिक निकायमा जानकारी गराई सकिएको प्रहरी कार्यालय पतारिले जनाएको छ ।

पोस्टमार्डम रिपोर्ट आउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्स्पेक्टर गोविन्द कर्णले बताए ।

घटना कसरी भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने प्रहरी निरीक्षक कर्णले बताए ।

घटनाको बारेमा माइती पक्षलाई प्रत्यक्ष संपर्क गर्दा , विवाहको एक वर्ष नबित्दै दाईजोको लागि विभिन्न प्रकारको यातना आफ्नो छोरीलाई दिँदै आएको बताउने माइती पक्षले परिवार जनबाट छोरीको हत्या भएको आरोप लगाएको छ ।

घटना घटे पश्चात मृतकका सासु र ससुरा मात्र घरमा रहेको र मृतकका श्रीमान रमेश यादव र जेठानी फरार रहेको प्रहरी निरीक्षक कर्णले बताए ।

घटनाको सुक्ष्म अनुसन्धान जारी रहेको र पोस्टमार्डम रिपोर्ट आए पछि रिपोर्टको अधारमा थप कानुनी प्रक्रिया अगाडि बढाईने प्रहरी निरीक्षक कर्णले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
  • सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
  • मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
  • संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    • पछिल्ला
    • लोकप्रिय
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    छुटाउनु भयो की?
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑