• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

उपचार गरिएको बाँसको उपयोगिता र बजार प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया

नेपाल पोस्ट दैनिक
    August 28, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान सिरहा ११ भदौ । सिरहाको लहानमा एक दिने उपचार गरिएको बाँसको उपयोगिता र बजार प्रवद्र्धन सम्बन्धि बहु सरोकारबालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतोको विशेष उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख महतोले भने भवानी एकिकृत विकास केन्द्रको सम्पुर्ण कार्यक्रमहरु सराहनियपुर्ण नै हन्छ तर कार्यक्रमहरुको समन्वयन तथा अनुगमन जिल्ला स्तरबाट गराउन सुझाव दिए ।

सबै जनालाई बाँच्नको लागी सुरक्षित आवासको आवश्यकता हुन्छ मुल नारा र उपचार गरिएको बाँसको उपयोगिता,बजारीकरण,सुरक्षित आवासको निर्माण, स्थानिय श्रोत साधनको प्रयोग र बाँसको उत्पादन बृद्धि तथा संरक्षण सम्बर्धन गर्ने उद्धेश्यका साथ कार्यक्रम संचालन भएको थियो ।
ग्रिन बेम्बो काठमाडौका सहजकर्ताहरुले सहजीकरण गर्दै भने यो कार्यक्रम हाम्रो डारेक्ट सरकारसंग हुन्छ । हामी प्राविधि कु्रा र आवश्यक सामाग्री उपलब्ध गराउछौ सरकारबाट सुकुम्बासीहरुको लागी जग्गा र बिजुली बति उपलब्ध गराई दिनु पर्ने हुन्छ । अबको भविष्य बाँसलाई जोडेर काठमा परिणत भईरहेको छ अबको भविष्य नै बाँसमा रहेको देखिन्छ । बिश्वमा १५ सय प्रजातिका बाँस पाईन्छ भने नेपालमा ५४ प्रजातिको बाँस पाईछ । नेपालमा १० देखि १२ लाख सम्मको कारोबार बाँसबाट हुन्छ भने पुर्वबाट सबभन्दा बढी कारोबार भएको बताए । साथै उपचार गरिएको बाँसबाट बनेको घरको आयु ४० देखि ५० वर्ष सम्मको हुने समेत सहजकर्ता कृष्ण अर्यालले बताए ।
कार्यक्रममा कर्जन्हा र लहान नगरपालिकाका जनप्रतिनिधि, जिल्ला वन डिभिजन कार्यालयका वन अधिकृत गंगा प्रसाद यादव, उधोग वाणिज्य संघका महासचिव श्याम गुप्ता,सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि , निर्माण व्यवसायी संघ लहानका अध्यक्ष रासलाल राय लगायत सरोकारबालाहरुको उपस्थित रहेको थियो ।

नेपाल सरकारको साझेदारीमा अहिले सम्म ७ वटा जिल्लामा यो कार्यक्रम संचालनमा छ । २०२४ को डिसेम्बर सम्ममा ५ सय घर निर्माण गरि सक्ने लक्ष्यका साथ संचालन रहेको कार्यक्रममा अहिले सम्म झापामा ३७,मोरंगमा ७४,सप्तरीमा ३४ घर निर्माण गरि सकेको र अझ निर्माणाधिन क्रममा रहेको ह्याविटयाट फर हयुमानिटि नेपालका कार्यक्रम संयोजक रामसुन्दर यादवले बताए ।
भवनी एकिकृत विकास केन्द्र धनगढीमाई न पा २ भवानीपुरले सिरहाको कर्जन्हा र लहान नगरापलिकामा कार्यक्रम संचालन गरेको छ । दुईटै नगरपालिका गरी १ सय ५ वटा सुरक्षित आवास घर निर्माण हुने क्रममा रहेको केन्द्रका कार्यक्रम अधिकृत ज्ञानदिप चौधरी बताए ।
द हिल्टि फाउडेसन र ह्याविटयाट फर हयुमानिटि नेपालको आर्थिक सहयोग र भवनी एकिकृत विकास केन्द्र भवानीपुर सिरहाको आयोजनामा संचालित कार्यक्रममा उपस्थित सम्पुर्ण सरोकारबालाहरुलाई केन्द्रका परियोजना संयोजक अमन कुमार गुरमैताले स्वागत गरेका थिए ।

भवनी एकिकृत विकास केन्द्र भवानीपुर सिरहाका अध्यक्ष राजेश कुमार चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑