• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीमाई न पा को वार्षिक समिक्षा, कार्यक्रम संतोषजनक

नेपाल पोस्ट दैनिक
    July 25, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ९ साउन । सिरहाको धनगढीमाई न पा को आ व २०७९। ८० को वार्षिक बवेट तथा कार्यक्रम समिक्ष सोमवार सम्पन्न भएको छ ।
विभिन्न शाखाका शाखा प्रमुखहरुले प्रस्तुत गरिएको प्रतिवेदनका अनुसार वार्षिक समिक्षा सन्तोषजनक नै भएको नगर प्रमुख शिवशंकर महतोले बताए । नगर प्रमुख महतोका अनुसार धनगढीमाई नगर भित्रका सम्पुर्ण वडाहरुमा संचालित योजनाका कार्यहरु संन्तोष जनक नै रहेको छ साथै जनताहरुका लागी अझ पनि जनमुखि कार्यक्रम गर्नमा जोड दिएका छन ।
शिक्षा, स्वास्थ्य,उद्यमशिलता,गरीबी निवारण,भुमिहिन सुकुम्वासी,सबै वडामा किताकाट शुरु, किसान सुचिकृत तथा १ देखि १४ वडाका किसानहरुको कृषि विधुत मिटर बिल भुत्तानी (१८ लाख २३ हजार), विभिन्न सिप मुलक तालिम, विभिन्न दातृ निकायको साझेदारीमा खानेपानी ताथ शौचालय निर्माण, पशुमा देखिएका लम्पी स्क्रीन रोग कार्यक्रम, सुरक्षित नागरीक आवास कार्यक्रम, लैगिंक समानता,जेष्ठ नागरीक सुत्केरी तथा गर्भवती महिला कार्यक्रम,८ वटा रोगको नगरबाट उपचार वापत रु ५ हजार सहयोग, लगायत १ देखि १४ वटै वडामा योजना अनुसारका काम सम्पन्न यस पालिकाको मुख्य उपलब्धी रहको बिभिन्न शाखाका प्रमुखहरुले बताए ।
कार्यक्रममा नगरका लेखा प्रमुख पुरुसोतम प्रसाद साहका अनुसार विनियोजित रकम ९१ करोड ११ लाख ४७ हजार रहेको बताएका छन ।
नगरका उप प्रमुख संगिता चौधरीका अनुसार न्ययिक समितिमा जुन प्रकारको बजेट विनियोजित हुनु पर्ने हो त्यो न भएको गुनासो पोखेका छन । अबको अगामी दिनमा न्ययिक समितिका लागी छुटटै किसिमको बजेट विनियोजन गर्नमा जोड दिएका छन ।
यता नगरका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद वगालेका अनुसार कर्मचारी साथीहरुलाई अझ लगनशिलताका साथ काम गर्नमा आग्रह गरेका छन । ता कि समयमै सम्पुर्ण विवरण प्राप्त गर्न सकियोस ।
कार्यक्रम धनगढीमाई नगर पालिकाका नगर प्रमुख शिवशंकर महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
  • देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑