• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लघुबित विरुद्धको नेपाल बन्दको प्रभाव देश भरी

नेपाल पोस्ट दैनिक
    July 15, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ३० असार । लघुबित विरुद्धको नेपाल बन्दको प्रभाव देश भरी परेको छ । मणिराम ज्ञवाली नेतृत्वका लघुबित विरुद्धका संघर्ष समितिमा आवद्ध महिलाहरुले सिरहाको धनगढीमाई नगरपालिका धनगढी बजार र जिरोमाईल बजार स्थित नेपाल बन्दलाई सशक्त पार्न पुर्व पस्चिम लोकमार्ग जाम गरेका थिए।
संघर्ष समितिका जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा सहभागी महिलाहरुले सडक जाम गरेका थिए।बन्द सफल पार्न सिरहा सप्तरी धनुषा मोहोती सर्लाही लगायतका जिल्ला लघुबित पीडित महिलाहरु सहभागी भइ नेपाल बन्दलाई सशक्त बनाएका थिए।

सिरहामा केहिबेर तनावग्रस्त भएको थियोे।छोटो् तथा लामो दुरीका सबारी साधनहरु केहि बेर रोकिएको थियो।संघर्ष समितिका अध्यक्ष ज्ञवालीका अनुसार मागको सुनवाइ नभए सडकमा आगो बालन पछाडि नहटने सरकारलाई चेतावनी दिएका छन्।

शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले बन्दलाई खुकलो गर्न लागदा आन्दोलनकारी महिलाहरु आक्रोशित भए प्रहरी संग बझा बाझ भएको देखिन्थ्यो।
लोकमार्गमा चल्ने गाडीहरु अल्पत्र परेका थिए। बन्दीलाई सशक्त बनाउन खोज्दा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मालाई प्रहरीले कुटपिट गरी पक्राउ गरेका थिए।प्रहरीको कुटपिटबाट ललिता कामत अन्जु चौधरी लगायत आधा दर्जन महिलाहरुलाई चोट पटक लागेका थिए। पक्राउ गरीएका बिश्वकर्मालाई प्रहरीले आधाघन्टा पछि छाडिएका हुन्। आजको नेपाल बन्दको दोश्रो दिन हो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
  • देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    • पछिल्ला
    • लोकप्रिय
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑