• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पालिका प्रमुख द्वारा बलान पुलको शिलान्यास

नेपाल पोस्ट दैनिक
    May 26, 2023  मा प्रकाशित

Spread the love
      

लहान १२ जेष्ठ । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ बैरियाही र बलानबिहुल गाउँपालिकाको कोदरकट्टि जोड्ने बिहुल पुलको एक कार्यक्रमको बीच शिलान्यास भएको छ।

बोदे बर्साईन र बलान बिहुल जोड्ने पक्किपुलको शुक्रबार बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादव र बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको संयुक्त उपस्थितमा शिलान्यास गरेका छन् । बिहुल नदिमा राम्रो पुल नहुँदा उक्त क्षेत्रका नागरिकहरुले वर्षौंदेखि कष्टकर जीवन यापन गर्दै आएका छन् ।

मधेस प्रदेशकै सबै भन्दा धेरै लागतमा ५१.९८५ मिटर लम्बाई भएको पुलको निर्माण सुरु गरिएको हो । पुर्वाधार बिकास कार्यालय, सिरहाको कुल ११ करोड १९ लाख ४१ हजार ८ सय १७ रूपैयाँ लागतमा उक्त पुल निर्माण हुन लागेको हो । शाह निर्माण सेवाले २०८२ बैशाख २१ गते भित्र सम्पन्न गर्ने गरि निर्माण कार्यको जिम्मा पाएको बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले बताए ।

पुल निर्माणपछि बोदे बर्साईन , बलान बिहुल र छिमेकी भारत बिहारका नागरिक लाभान्वित हुनेछन् । यसअघि राम्रो पुल नहुँदा बिहुल नदिले बगाउँदा यस क्षेत्रका दर्जानौं स्थानीय नागरिकले दुख आएका थिए ।

हाम्रो हिन्दु धर्मको विधिबाट भूमि पूजा गर्दै पुलको सिलन्यास गरेका गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले पुलको निर्माणपछि यस क्षेत्रको विकासले कायापलट ल्याउने विश्वास व्यक्त गरे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
  • देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑