• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थारु जिल्ला अधिवेशन २०७९को तयारी पुरा

नेपाल पोस्ट दैनिक
    March 24, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १० चैत्र । थारु कल्याणकारणी शाखा सिरहाको ९ नवौ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । ११ गते शनिवार हुने लक्ष्मिपुर पतारी गाउँ पालिका पतारी पोखरभिन्डाको श्री जनता डोमी चौधरी प्राविधिक विद्यालयमा हुने अधिवेशनको तयारी पुरा भएको थारु कल्याणकारणी शभा सिरहाको सभापति सत्यनारायण चौधरीले बताए ।

सिरहा, सप्तरी, उदयपुर र सुनसरी गरी करिव ४ ओटा जिल्लाको थारु अगुवाहरुको उपस्थित रहने छ । थारु कल्याणकारणी शभाको मित्र महामंत्री पेमी लाल चौधरीको आतिथ्य रहने सभापति चैधरीले बताए ।


”पहिचान और अधिकारके लेल थारुसव एक जुट होवु” मुल उदेश्य राखी संचालित अधिवेशनमा जिल्ला भरीका तिन हजार भन्दा वढि थारु पहिरनमा सजिएका थारु दाजु, भाइ तथा दिदि, बहिनीहरु सहभागी हुने अन्दाज गरीएको छ । कार्यक्रममा थारु पौराणिक नाच तथा झांकी प्रदर्शन हुने सभापति चौधरीले वताए ।

अधिवेशन व्यवस्थापनको जिम्मेवारी लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रामचन्द्र चौधरीले लिएका साथै पोखरभिन्डाका युवाहरु बडो सक्रियताका साथ कार्यमा लागेकोले सम्पुर्ण पोखरभिन्डा वासीलाई धन्यवाद दिन चाहन्छु सभापति चौधरीले बताए ।
अधिवेशनमा आएका सहभागीहरुको प्राथमीक उपचारको व्यवस्था समेत रहेको पोखरभिन्डाका थारु अगुवा दुर्गानन्द चौधरीले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑