• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीको मदन भण्डारी माविमा ठकुरीको प्रमूख आथित्यमा विद्यार्थीलाई सामग्री वितरण

नेपाल पोस्ट दैनिक
    March 17, 2023  मा प्रकाशित

Spread the love
      

संवादाता लहान ०३ चैत्र । सिरहाको धनगढीमाई १४ मा रहेको मदन भण्डारी माबिका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको छ ।

धनगढीमाई १४ मा रहेको मदन भण्डारी माबिकाे सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोप बहादुर राईकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति वडा प्रमूख अमित ठकुरी ,अतिथिहरु योग बहादुर राउत (सुबास) , राजेन्द्र मगर, धर्मेन्द्र शर्मा, राम गणेश यादव , भगवान शर्मा रिता राई लगायत विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी समेतको उपस्थितिमा मधेश प्रदेश सरकार , सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय जनकपुर धामबाट ” कक्षा ९ का विद्यार्थीलाई जोमेत्रिबक्स सहितको झोला वितरण कार्यक्रम” अन्तर्गत यस विद्यालयलाई जिल्ला सम्वनय इकाई सिरहाबाट प्राप्त ६१ थान ब्याग तथा जोमेत्रीबक्स अर्थात् शैक्षिक सामग्री विधार्थीहरुलाई औपचारिक कार्यक्रमका बीच वडा अध्यक्ष अमित ठकुरीले वितरण गर्नु भएको हो ।

आयोजित कार्यक्रममा सामग्री वितरण गर्दै वडा प्रमूख ठकुरीले ” भौगोलिक रूपमा विकट मानिएको धनगढीमाई १४ मा विकाशको लहर आएसँगै बिजुली, सडक,खानेपानी , मठ मन्दिर, पूल, र विगतमा अल्झिएका विकास निर्माणका कामहरु अघि बढिरहेको “संक्षिप्त कुराकानीमा बताउनु भएको कारण ।

बिहिबार करिब २ बजेको समयमा मदन भण्डारी मा.वि.सर्रे अम्बासमा भएको कार्यक्रममा शैक्षिक सामग्री वडा अध्यक्ष अमित ठकुरीको हातबाट ग्रहण गर्न पाएकोमा आफूहरु खुशी भएको विधार्थीहरुले प्रतिक्रिया दिएका छन । कार्यक्रमको सान्दर्भिकता सहित सहभागी सबैलाई विद्यालयका तर्फबाट प्रधानाध्यापक रेखा कुमारी राईले आफ्ना भनाई राख्दै स्वागत गर्नु भएको थियो

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑