• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मदरसा फारुकिया हन्फियामा १ दिने जलसा

नेपाल पोस्ट दैनिक
    March 16, 2023  मा प्रकाशित

Spread the love
      

लहान १ चैत्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेसबारीको मदरसा फारुकिया हन्फियामा १ दिने जलसा शुरु भएको छ। यो मुस्लिमहरुको सबेबरातको महिना हो। एक हप्ता पछि रमजान शुरु हुदैछ।

प्रमुख अतिथिको रुपमा मधेश प्रदेश सभा सदस्य राजकुमार गुप्ता द्वारा आज जलसाको उदघाटन भएको छ। हाल नेता गुप्ता आफ्ना चुनावी क्षेत्रको गाउँ टोल बस्ती सम्म पुगेर जन्ताको समस्या बुझ्ने र हरेक जाति बर्ग लिंग समुहको हरेक कार्यक्रममा सहभागी हुँदै हरेक नागरिकको समस्या बुझ्दैछन जानकारी प्राप्त भएको छ।

जलसा कार्यक्रममा सन्चारकर्मी संग छोटो कुराकानी गर्दै माननीय गुप्ता सबैको समान सहभागिता र समाबेसी आब्श्यक रहेको बताएका छन। उहाँ अगाडी थप्दै हाम्रो देश बहु भाषिक बहु धार्मिक भएको देश हो र सम्मान सबैको बराबर हुनु पर्छ बताउनु भएको हो। समुदायको हरेक ब्यक्ति संग बातचित गर्दै बस्ती बस्तीमा घुम्दै नेता गुप्ता आफ्ना चुनावी क्षेत्रमा दुई बर्ष भित्र ठुलो परिवर्तन गर्ने समेत बताएका छन। ईस्लाम धर्म अनुसार बर्षको दुईवटा महिना सबेबरात र रमजान बहुत महत्वपूर्ण मानिन्छ। एक हप्ता पछी रमजान महिना शुरु हुदैछ।

यस महिना भरी मुस्लिमहरु दिन भरी व्रत (रोजा) बस्ने गर्छन। यस महिनाको खानपिनमा बिहान अजान हुनु भन्दा पुर्ब सेहेरी खाइ व्रत शुरु हुन्छ भने बेलुका अजान पछि इफ्तार गरि व्रत (रोजा) खोल्ने नियम छ। रोजाको समय भित्र कुनै पनि गलत कार्य गर्न शक्त बर्जित हुन्छ। पाँच वक्त नमाज, कुरान पढ्नु , दान(जकात) दिनु अतिबिप्पन गरीबलाइ सहयोग गर्नु महान कार्य पुन्य(सबाब) हुने धार्मिक बिश्वास रहेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑