• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान मेरी चिल्ड्रेन एकेडेमी द्वारा २५ औं वार्षिकोत्सव मनाउने तयारी

नेपाल पोस्ट दैनिक
    March 15, 2023  मा प्रकाशित

Spread the love
      
 संवादाता लहान १ चैत्र । मधेश प्रदेशको सिराहा जिल्लाको लाहान ६ स्थित रहेकाे ” लाहान मेरी चिल्ड्रेन एकेडेमी ” द्वारा २५ औं वार्षिकोत्सव मनाउने तयारी पुरा भएको छ ।
सिराहा जिल्लाको सुन्दर नगरी लहान वार्ड नं ६ स्थित रहेकाे विद्यालयले विगत २४ वर्ष देखि विभिन्न आरोह अवरोह पार गर्दै स्तरीय जीवनोपयोगी शिक्षा दिंदै आइरहेको छ भने विक्रम संवत् २०५९ सालदेखि प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजासहित आफ्नो पहिचान कायम गर्दै आइरहेको छ ।
करिब ४६ शिक्षक कर्मचारी कार्यरत रहेको यस विद्यालयमा ९३७ विद्यार्थी संख्या रहेको छ । विद्यार्थी मैत्री वातावरण रहेको यस विद्यालयमा आधुनिक किसिमको पुस्तकालय, विज्ञान प्रयोगशाला , उमेर अनुसारको खेल्ने वातावरणका बीच पठन पाठन सञ्चालन भइरहेको यस विद्यालयमा विद्यार्थीहरुको सास्कृतिक टोलीका कारण मधेश प्रदेशको नमुना विद्यालयको रूपमा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।
विद्यालयले आउँदो चैत्र ३ गते २५ औं वार्षिकोत्सव मनाउनका लागि अथितीहरुलाई निमन्त्रणा पत्र पठाएको छ भने अथितीहरुलाई स्वागतका लागि विभिन्न सांस्कृतिक झाँकीहरुको तयारी पुरा भएको छ भने अर्कोतिर कलिला विद्यार्थीहरुले आफनै हातले बनाएका आधुनिक सामाग्रीहरु प्रस्तुतिको अन्तिम तयारीमा रहेको विद्यालय प्रशासनले जनाएको छ ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑