• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा टेस्ट परिक्षाको नाउँमा लाखौं रकम अशुली, कार्बाही गर्ने निकाय बेखबर

नेपाल पोस्ट दैनिक
    March 9, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह  लहान २५ फाल्गुन – टेस्ट परिक्षाको नाउँमा लाखौं रक अशुली गरेको तथ्य फेला परेको छ।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत रहेको ६ वाटा माध्यमिक बिधालयका प्र.अ.ले प्रबेशपत्रको नाउँमा बिना निर्णय,बिना बिल भर्पाईको छात्र छात्राहरुसंग लाखौं रकम अशुली गरेको स्थानीय अभिवाक र विद्यार्थीहरुको आरोप रहेका छन्।

शिक्षा ऐन २०२८ को दफा १६ घ (१) बमोजिम नेपाल सरकारले नि: शुल्क शिक्षा घोषणा गरेको छ।बिधालय शिक्षाका लागी सामुदायिक बिधालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन, शिक्षा ऐनमै उल्लेख गरिएको छ।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत रहेका माध्यमिक बिधालयहरु श्री जनता डाेमी चौधरी माध्यमिक बिधालयका प्र.अ.पशुपति साह, श्री रामा महन्थी माध्यमिक बिधालयका प्र.अ.कासिन्द्र प्रसाद यादव,श्री जनता माध्यमिक बिधालयका प्र.अ.महेन्द्र प्रसाद साह,जनता नन्द ललिता माध्यमिक बिधालयका प्र.अ.बिनोद कुमार सिंहले मा.बि.पिप्रा का प्र.अ.गंगा राम मंण्डल,ध.मा.बि.का प्र.अ.राम कुमार ठाकुर लगायतका ६ जना प्र.अ.ले प्रत्येक टेस्टका परिक्षार्थीहरुसंग ५५० रुपैया देखि ८५० रुपैयाँ प्रवेश पत्रका नाउँमा अशुली गरेको तथ्य फेला परेका छन्।

सरोकारवाला निकायले शैक्षिक माफिया र डाकाहरुले कार्बाही किन गर्दैन।मौन बस्नुको कारण अभिभावक र विद्यार्थी राम्रोसंग निङ्गघालेका छन्।पछिल्लो समय SEE को फर्म भर्दा प्रत्येक विद्यार्थीसंग १०५० एक हजार पचास रुपैया अशुली गरेका छन्। विद्यार्थीका अनुसार आफुहरु सो सम्बन्धमा कुरा गर्दा विद्यार्थी र अभिभावक अँखामा झुल झेकेर स्तरउन्नतिको पैसा लिएको भन्दै प्र.अ.ले बताए।

विद्यार्थी र अभिभावकका अनुसार हामी संग पैसा नभएको कारण हामी आधी घन्टा सम्म पर्खीनु पर्छ।पैसा पछी दिन्छु भने पछी मान्दैन,परिक्षाको समयमा मानसिक तनाव दिने गरेको अधिकांन्स विद्यार्थीहरुको गुनासो छ। टेस्ट परिक्षाको लागी प्रश्नपत्र छापीएको छैन १० सेटबाट कुनै बर्षको फोटो खिचेर प्रीनट गरेको प्रशनपत्र दिने गरेको विद्यार्थी र अभिभावकको गुनासो रहेको छ।

पैसा उठाएको कुरा समाजिक संजाल र गाउँपालिकाले जानकारी पाए लगत्तै शिक्षा शखाबाट पालिका भित्र रहेका सम्पुर्ण समुदायीक बिधालयहरुलाई कुनै किसमको शुल्क नउठाउन परिपत्र गरेका छ। ६ जना प्र.अ. ले गाउँपालिकालाई पनि नमानी अटेर गरिरहेको बुझ्नमा आएका छन्।

प्र.अ.को गुटबन्दीले शिक्षा निकै चुनौतीपूर्ण बन्दै गएको छ। पटक -पटक शिक्षा स्तर उन्नतिका लागी विद्यार्थीबाट रकम अशुली गरेको अभिभावकहरुको आरोप रहेका छन्। गाउँपालिकाले परिपत्र गरे पछि विद्यार्थीबाट उठाएको पैसा फिर्ता गर्ने प्र.अ. हरुले बताए।

शिक्षामा गैरजिम्मेवार काम गरेको आरोप छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑