• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चिट चोरेको न्यूमा शिक्षक द्वारा कुटिए सिटिईभिटीका विधार्थी

नेपाल पोस्ट दैनिक
    March 2, 2023  मा प्रकाशित

Spread the love
      

प्रमोद सहनी रौतहट १८ फाल्गुन । रौतहटको सिटिइभिटीका विद्यार्थी जय किसान उच्च माविका प्रधानाध्यापक उमेश गुप्ता सहनिर्देशकबाट जय किसान बहुप्राबिधिकका सुजित कुमार यादव नाम गरेको विधार्थी कुटिएको छ ।

रौतहटको भूमध्य भागमा रहेको जय किसान बहुप्राविधिक शिक्षालयका कृषि वाली विज्ञान संकायमा अध्यनरत बिधार्थी सुजित कुमार यादवलाई जय किसान उच्च माविका प्रधानाध्यापक परीक्षा सहनिर्देशक सञ्जय गुप्ता र देवाहि गोनाही नगरपालिकाका शिक्षा शाखा संयोजक अरविन्द यादव परीक्षा सहायक केन्द्र अध्यक्ष सफिन्द्र यादवले परीक्षा भवन भित्र गाली गर्दै, हिर्काउदै झापड हानेका छन।

निर्मम कुटपिट तथा जुत्ताले मर्ने गरी हानेर बेहोस गरेका छन्। आज परीक्षा भवनको  परीक्षा निरीक्षकमा राम विकेश यादव रहेका थिए ।आंशिक परीक्षा कृषि वाली विज्ञान दोश्रो वर्षको आंशिक परिक्षा दिन गएका सुजित कुमार यादवलाई परीक्षा भवनमा चिट गरिरहेको हेर्दा परीक्षा सहायक केन्द्र अध्यक्ष सफिन्द्र यादवले परीक्षा भवन भित्र गाली गरी हिर्काउदै झापड हानेको छ।

कृषि बाली बिज्ञान संकायमा अध्यनरत बिधार्थी सुजित कुमार यादवले आंशिक परीक्षा Statics and computer application को परीक्षा दिन गएका थिए देवाहि गोनाही नगरपालिकाका शिक्षा शाखा सम्योजक अरविन्द यादवले बताए अनुसार हान्न त हानेको हो तर बेहोस हुने गरी हानेको छैन् भनेर बताएका हुन्।

यस विषयमा परीक्षा एक्सटर्णल अल्का जयसवाललाई फोन गरेर सोध्दा मेरो फोन आयो भनेर कटे पछि फेरि फोन गर्दा फोन नउठाउने यस विषयमा बोल्न नचाहेकी देखिन्छ। जय किसान बहुप्राबिधीक शिक्षालयका कार्यालय प्रमुख धनोज कुमार यादवलाई यस घटना बारे सोध्दा मलाई कुनै जानकारी छैन। दोषी जो कोही हुन्छ। कानुन अनुसारको कारवाही हुन्छ भनेर बताएका हुन्। परीक्षार्थी सुजित कुमार यादवले परीक्षा भवनमा परीक्षाका दिएको बेलमा चिट समातियो खोसियो खोसे पछि देवाही गोनाहिका शिक्षा शाखाका सम्योजक अरविन्द कुमार यादवले परीक्षार्थीलाई झापडले हानेको छ।

सिटिईभिटीका कर्मचारीले नाम नखुलाउने शर्तमा त्यसै गरी जय किसान उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा परीक्षा सहनिर्देश उमेश गुप्ता ले जुत्ताको बुटले हानेर बेहोस हुने गरि, मर्ने गरी कुटेका छन भनेर भनेका छन। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई टेलिफोन सम्पर्क गर्दा यस बिषयमा मलाई जानकारी छैन। यदि विद्यार्थीले चिट चोरी गरेको थाह पाएको भनी विद्यार्थीलाई कारवाही गर्ने प्रक्रिया छुटै हुन्छ ।

तर यसरी विद्यार्थीलाई झापड लाउन जुत्ताले हान्न पाउँदैन यदि जुत्ता झापड हाथले हिर्काएका प्रमाण ठहर भयो भनी दोषी जो कोही हुन्छन,नियम अनुसार दोषीमाथि कडा कारवाही हुन्छ। अरु कसैको पक्ष विपक्ष आधार पूर्वाधार नराखेर घटना यदि त्यस्तो भएको हो भन्ने कानुन अनुसारको कारवाही हुन्छ बताएका छन्।

कारवाही हुन्छ भनेर बताएका हुन्। परीक्षार्थी सुजित कुमार यादवले परीक्षा भवनमा परीक्षाका दिएको बेल्टमा चिट समातियो खोसियो खोसे पछि देवाही गोनाहिका शिक्षा शाखाका सम्योजक अरविन्द कुमार यादवले परीक्षार्थीलाई झापडले हानेको छ।

सिटिईभिटीका कर्मचारीले नाम नखुलाउने शर्तमा त्यसै गरी जय किसान उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा परीक्षा सहनिर्देश सञ्जय प्रसाद गुप्ता ले जुत्ताको बुटले हानेर बेहोस हुने गरि, मर्ने गरी कुटेका छन भनेर भनेका छन।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई टेलिफोन सम्पर्क गर्दा यस बिषयमा मलाई जानकारी छैन। यदि विद्यार्थीले चिट चोरी गरेको थाह पाएको भनी विद्यार्थीलाई कारवाही गर्ने प्रक्रिया छुटै हुन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑