• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कपिलवस्तु कृष्णनगरमा किशोरीहरूको सवाल अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 27, 2023  मा प्रकाशित

Spread the love
      

लहान १५ फाल्गुन । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा किशोरीहरूको सवाल सम्बोधनका लागि सरोकारवालासंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिकाको सम्नवय , महिला पुनर्स्थापना केन्द्र (ओरेक) को सहयोग तथा किशोरी अधिकार मंचको आयोजनामा एक दिने किशोरीहरुको सवाल सम्बोधनको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा अतिथिमा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना, राजेश मिश्र, थुमा देवी उपाध्यक्ष लगायत वडाध्यक्ष हरु रहनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य किशोरी अधिकार मंचकी वविता चौहान रहनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले किशोरीहरूको शिक्षा प्रति अभिभावक सचेत हुनुपर्ने, किशोरीहरू हाम्रो देशका भबिष्य रहेको बताउदै किशोरीहरूको हक अधिकार संरक्षण गर्न नगर स्तरबाट हुने हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो।

कार्यक्रममा किशोरीहरुको हक अधिकार सम्बंधि निति नियम, साइबर क्राइम, दुर्व्यवहार, लगायतका बिषयमा वक्ता हरूको जानकारी गराएका थिए ।

कार्यक्रममा ओरेकका सहायक जिल्ला अधिकृत संगीता चौरसियाले जसको सवाल उसैको नेतृत्वमा किशोरीहरू अगुवाई गर्दै, किशोरीहरू तथा स्थानीय सरोकारवाला संगको सम्बन्ध र सहकार्य कसरी विस्तार गर्ने लगायत कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभयो।

कार्यक्रममा खुल्ला सवाल कार्यक्रमको अगुवाई किशोरी मंच जिल्ला सदस्य गुडिया यादवले गर्नुभयो।ओरेक संस्थाकी मनोविमर्शकर्ता पार्वती चौधरीले कार्यक्रम संचालन गर्नुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑