• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानकाे झिटकिमा वडाकै पहिलाे पी.सी.सी. ढलानकाे कार्य सुरु

नेपाल पोस्ट दैनिक
    February 25, 2023  मा प्रकाशित

Spread the love
      

लहान १३ फाल्गुन । लहान नगरपालिका वडा नं.-२४ झिटकिमा वडाकै पहिलाे पी.सी.सी. ढलानकाे सुभआरम्भ कार्य सुरु भएकाे छ।

नगरपालिकाका उपमेयरकाे विशेष पहलमा भईरहेकाे साे राेड ढलान शुभारम्भ उपलक्ष्य कार्यमा लहान न.पा.का मेयर महेश चाैधरी ,उपमेयर रामचलितर महताे, वडा अध्यक्ष रासलाल राय, वडा सदस्यहरु लगायत स्थानीयबासिहरुकाे उल्लेखनीय उपस्तिथिमा बिधिवत रुपमा पुजाआजा गरि ढलान कार्य सुरवात गरीएकाे थियाे।

लहान २४ भाैगाेलिक अधारमा निकै ठुलाे र बिकट वडा रहेकाे र याे झिटकि गाउँ चारै तिरबाट नदिले घेरिएकाे हुनाले याे टापु जस्तै रहेकाे गाउँलाई नदिकाे अतिक्रमण राेक्न नगरपालिका द्वारा ४० लाख रकम छुट्टयाइएको मेयर चाैधरिले जानकारि दिनु भयाे।

मानिकदहमा अलपत्र रहेकाे निर्माणाधिन स्वस्थ्य चाैकि भवनलाई पुर्नतया तयार गरेर एक महिनामा दिन वडालाई आग्रह गर्दै आफू स्वस्थ्य चाैकिमा चाडै डाक्टर ,नर्स , अहेब लगायतका कर्मचारी पठाएर जनताहरुले प्रत्यक्ष लाभ पाउने बनाउने प्रतिबद्धता मेयर चाैधरीले जनाउनु भयाे।

वहाँले प्रदीप गिरि राजमार्ग नामाकरण गरिएकाे ग्रमिन चाैक टु बस्तिपुर, गाेबिन्द्पुर मानिकदह जनेडिने सडकमा पनि छिटै कालाेपत्राे हुने जानकारि दिनु भयाे । यसै वडाकाे मुसहर समुदायहरुलाई सहयाेग गर्दै जाने क्रममा आफू राजनित यात्रा सुरुगरेकाे बताउदै बिगतमा यसै वडाका मुसहरहरुलाई ५० वटा घर बनाउने घाेषना समेत मेयर चाैधरिले गर्नुभयाे।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑