• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जन्म दर्तामा धार्मिक अगुवाहरूको भूमिका अभिमूखिकरण कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 13, 2023  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु कृष्णनगर १ । फागुन कृष्णनगर बालबालिकाको जन्म दर्तामा धार्मिक अगुवाहरूको भूमिका बिषयक एक दिने अभिमूखिकरण कार्यक्रम कृष्णनगर नगरपालिका वडा नं ३ मा सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना, युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवाको सहयोगमा कार्यक्रम संचालन गरिएको थियो। कार्यक्रममा धर्मगुरु मौलाना मशहूद खां को अध्यक्षता तथा प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष, सगिर अहमद खां रहेका थिए। कार्यक्रममा जन्मदर्ताको महत्व, जन्मदर्ताको आवश्यकता, जन्मदर्ताबाट हुने फाइदा, जन्मदर्ताको कानुनी अधिकार, समुदायका धार्मिक अगुवाहरुको भुमिका लगायतका बिषयमा युनिसेफ नेपाल, भैरहवा फिल्ड कार्यालयका प्रकाश कैनीले प्रकाश पारेका थिए ।

कार्यक्रममा बालबालिकाको जन्मदर्ता गराउन धर्मगुरु हरूको भूमिका के के हुन सक्छ भन्ने बिषयमा वृहत छलफल गरिएको थियो । कार्यक्रमका सहभागि धर्मगुरुहरुले आफुले गर्ने धार्मिक प्रवचन, जन्म सँग सम्बन्धित कर्मकाण्ड लगायत अन्य धार्मिक कार्य गर्दा समेत बालबालिकको जन्म दर्ताको बिषय दह्रो रुपमा उठान गर्नुका साथै आफ्नो समुदायमा सचेतना समेत फैलाउने कुरामा प्रतिबध्द रहनुका साथै आफ्नो वडा लाई चाँडैनै पूर्ण जन्मदर्ता भएको वडाको रुपमा परिचित गराउन निरन्तर लागि पर्ने बताए ।

जन्म दर्ता जस्तो सम्बेदनशिल बिषयमा आफुहरुलाई अनुशिक्षित गराएकोमा नगरपालिका र युनिसेफ लाई धन्यबाद समेत ब्यक्त गरे । कार्यक्रमको सहजिकरण नगरपालिकाको पंजिकरण शाखा प्रमुख राजु रैदास समेतले गरेका थिए । अभिमुखिकरण कार्यक्रममा उद्घोषण तथा अन्य व्यवस्थापन कृष्णनगर नगरपालिकाका महिला तथा बाल बलिका शाखा प्रमुख थुमा उपाध्यायले गर्नुभयो l

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑