• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाल–भारतले एक–आर्कोको साहायता गर्न सक्नुपर्छ , राजनदुत श्रीवास्तव

शम्भु चौधरी
    February 3, 2023  मा प्रकाशित

Spread the love
      

लहान, २० माघ । नेपाल र भारत मिलेर एक आर्कोको प्रगतिमा साहायता गर्न सकिने नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले बताएको छ। सिरहाको धनगढीमाई न पा ११ विद्यापति चौक छपडारीमा भारत सरकारको आर्थिक अनुदानमा निर्मित ‘महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पतालको शुक्रवार उद्घाटन गर्दै दुवै देशले एक अर्काको विकासको पथमा सहायता गर्न सकिने बताएको हो।

भारत आफ्नो विकासको गतिमा अगाडी बढीरहेको बताउँदै राजदुत श्रीवास्तले भने, ‘हामी हाम्रो मुलुकको विकासको गतिमा अगाडी बढाईरहेका छौं मित्रताको हिसावले नेपालको विकास पथमा पनि भागित बन्न चाहन्छौं, आजको उद्घाटन पनि त्यसैको एउटा उदाहरण हो।’

वहाँका अनुसार, ‘यसैगरी भारत र नेपाल एक अर्काको प्रगतिमा निरन्तर सहयात्री बन्न सक्छौंं। अस्ताल भारत सरकारको ३ करोड ५० लाख आर्थिक सहयोगमा ५० शैया क्षमताको भवन १० वर्ष अधिनी निर्माण भएको थियो। विभिन्न कारणले अस्पताल हस्तान्तरण हुन नसकेको बताइएको छ।

सोही क्रममा राजदुत श्रीवास्तवले यस अस्पताललाई एउटा एम्वुलेन्स दिने निर्णय भएको बताए। उनले नेपाल सरकारको संघिय स्वास्थ्य मन्त्रालयले स्वीकृती दिनासाथ यसैगरी समारोहको आयोजना गरी एम्वुलेन्स पनि हस्तान्तरण गरिने बताए।

अस्पताल र एम्वुलेन्स सेवाले यस क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अस्पताल स्थापना पछि यस क्षेत्रको जनताको स्वास्थ्य उपचारमा सहयोग पुगेकपो छ, एम्वुल्नेन्स आए पछि झन सुविधा थपीने विश्वास गरेको छु।’

यो सहित सिरहा जिल्लामा यस्ता खालका १२ वटा योजनाहरु रहेको जानकारी दिए। कतिपय योजनाहरु चाँडै उद्घाटन गर्ने अवस्थामा पुगेको पनि राजदुत श्रीवास्तवले बताए। वहाँका अनुसनर, ‘कतिपय योजनाहरु आज नै उद्घाटन गर्नेभन्ने थियो, प्राविधिक कारणवस आज हुन सकेन, त्यो पनि चाँडै उद्घाटन हुन्छ।’

सोही क्रममा उनले २००३ पछिमात्र सिरहा जिल्लामा १६ वटा एम्वुलेन्स र २ वटा स्कूलवस सहयोग गरेको जानकारी दिए। उनले भने, ‘अव यो अस्पतालमा एउटा एम्वुलेन्स आउँदा १७ वटा पुग्छ। गत मंसिरबाट १५ शैयाको अनुमति लिएर अस्पताल सञ्चालनमा रहेको छ। अहिले ३५ देखि ५० जनासम्म विरामी सेवालिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।

उद्घाटन कार्यक्रममा प्रदेश सासंदहरु राजेन्द्र प्रसाद चौधरी, ललिता दास विद्रोही, जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतो,भनगढीमाई न पा नगरप्रमुख शिवशंकर महतो लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत धनगढीमाई नगरपालिकाका नगरप्रमुख महतोले गरेका थिए भने अस्पताल अध्यक्ष गंगाराम महतोको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑