• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शक्ति महिला सामुदायिक सस्थाको परिचयात्मक कार्यक्रम

नेपाल पोस्ट दैनिक
    January 22, 2023  मा प्रकाशित

Spread the love
      

लहान, माघ ७ । सिरहाको धनगढीमाई ९ मा स्थापित शक्ति महिला सामुदायिक सस्थाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

धनगढीको प्राकृतिक अस्पतालको सभा हलमा आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि लगाएत संस्थाका सदस्यहरू पूर्व मेयर लगायतका मानुभाबहरुको उपस्थिति रहेको थियो ।

संस्थाकी अध्यक्ष खुश्बू ताजपुरियाको अध्यक्षतामा आयोजीत कार्यक्रममा बिशिष्ट अथिती धनगढीमाईको पूर्व मेयर हरिनारायण चौधरी लगाएत नगरका विभिन्न वडाका वडा अध्यक्ष ज्यूहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको शुरुमा दीप प्रज्वलन गरेर उद्दघाटन गरीएको थियो भने कार्यक्रमको शुरुमा ज्ञात अज्ञात सहिदहरुप्रति मौन धारण गरी कार्यक्रमलाई औपचारिकतामा प्रवेस गर्नु अघि उपस्थित सवै मानुभावरुले आ आफ्नो ठाउँबाट उठेर राष्ट्रिय गान गाएका थिए ।

परिचयात्मक कार्यक्रमको शुरुमा अथितीहरुलाई स्वागत गर्दै आफ्ना भनाई संस्थाकी सदस्य आशा विश्वकर्माले राख्नु भएको थियो ।

कार्यक्रमको सभा हलमा उठेर एकापसमा परिचय गराउँदै संस्थाका तर्फबाट खुश्बू ताजपुरियाले सस्थाको परिचय गराउँदै संस्थाले हाम्रो समाजमा रहेको विभेदपूर्ण सामाजिक संरचनामा बिशेष गरी महिला र पछाडी पारिएको समुदायलाई राज्यको मूल धारमा ल्याउने तयारीका साथ यस संस्थाको स्थापना गरिएको स्पस्ट पार्नु भएको छ ।

कार्यक्रममा बोल्दै पूर्व मेयर हरिनारायण चौधरीले विगतमा धनगढीमाई नगरपालिकामा संघ संस्थाहरुलाई आफूले सक्दो सहयोग गरेको र यतिबेला धनगढीमाई भित्र उदाएको शक्ति महिला सामुदायिक सस्थाको उदेश्य आफुलाई नगरको हितमा सकारात्मक रहेको हुनाले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।

कार्यक्रममा बोल्दै वडा नं १४ का वडा अध्यक्ष अमित ठकुरीले सस्थाको पारदर्शिता स्पस्ट राख्न आग्रह गर्नुहुँदै यस्ता सस्थाले समाजमा रहेको विकृति विसंगतीलाई तोड्नका लागि आगाडी आउनु पर्ने धारणा व्यक्त गर्नुहुदै संस्थालाई अग्रिम शुभकामना दिनु भएको छ ।

कार्यक्रममा स्थानिय पत्रकार, समाजसेवि, जनप्रतिनिधि लगायतको सहभागितामा सम्पन्न भएको कार्यक्रममा उद्घोषण संस्थाकी सचिव अनिता चौधरीले गर्नु भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑