• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राष्टिय कृषक माहासंघ नेपाल मधेश प्रदेश कार्य समिति द्वारा धान खरीदकोटा थप गर्न ज्ञापन पत्र

नेपाल पोस्ट दैनिक
    January 3, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १९ पुस । सिरहा जिल्लामा किसानहरुको समस्या सामाधान गर्ने उदेश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानमा धान बेच्न लाईनमा रहेका किसानहरुको समस्या थासिघ्र सामाधान गर्न राष्टि«य कृषक समुह मधेश प्रदेश कार्य समिति द्वारा धान कोटा थप गर्न माग गरेका छन । मंगलकबार लिमिटेडको कार्यालय लहानमा कार्यालय प्रमुख रबन कुमार यादव र कृषक समुह बिच छलफल भएका छन ।

सिरहाका किसानले धान थन्काएको करिब एक महिना भन्दा बढि समय बितिसके पछि खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले धान खरिद प्रक्रिया ढिलाइ गरेपछि किसानको गुनासो बढ्दै गइरहेको थियो ।
यहाँ सिरहा, सप्तरी र उदयपुर गरि तिन जिल्लाका किसानले धान बिक्रिका लागि ल्याउने गरेका छन् । उत्पादन परिमाणको अनुपातमा सरकारले खरिद गरेको धानको परिमाण एकदमै न्यून रहेको लिमिटेडका शाखा प्रमुख रबन कुमार यादबले बताए ।
ज्ञापन पत्र बुझाउँदै कृषक समुहका मधेश प्रदेश अध्यक्ष मुक्ति नारायण यादबले भने नेपाल सरकारको नीति कार्यान्वयन तहमा रहेका क्रियाकलापलाई चुनौति दिइरहेका बिचौलियाहरुलाई मध्ये नजर राखि नीति बनाउनु पर्छ । किसानको बजेट हो । किसानको धान खरिद गर्न के प्रक्रिया अव्लम्वन गर्नुपर्छ त्उस्तो निति यिम बनाउनु पर्ने वहाले बताए ।
त्यस्तै कृषक समुह माहासंघ नेपालका  केन्द्रीय  ‌उपाध्यक्ष अमिरलाल यादवका अनुसार सहज तरिकाले कसरी साना किसानको धान खरिद गर्ने हो त्यस तर्फ सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउनु भएको छ।
छलफल कार्यक्रममा लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, सखुवानन्कारकट्टी गाँउपालिका र नवराजपुर गाँउपालिकाका किसानहरु सहभागी थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑