• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रभिको सरकार प्रवेश सँगै आशा पलायो

नेपाल पोस्ट दैनिक
    December 27, 2022  मा प्रकाशित

Spread the love
      

लहान १२ पुस । नेपाली राजनीतिक इतिहासमा उतार चढाव हुनु कुनै नौलो विषय होइन । राष्ट्रमा अशल काम गर्नेहरूको लागि चुनौती पनि उत्तिकै रहेको छ । देशमा भ्रष्टाचार अनि दलिय भ्रष्टीकरणका कारण राजनीतिकाे र समेत नजान्ने व्यक्तिहरू राज्य सरकारमा पटक पटक आइरहँदा देशमा संकट आएकै हुन ।

देशमा निर्मम हत्या गरिएका केयौ व्यक्तिहरूको लासमा राजनीति गर्दै आएका दल र राजनीतिक कार्यकर्ताको पत्ता साफ हुनु अशल कुरा हो । राजनीतिक खिचातानीका कारण विगतका वर्षहरुमा ठूला ठूला आन्दोलन चलिरहँदा पनि निर्मला पन्त जस्ता अबोध बालिकाको हत्यारा पत्ता लगाउनका लागि सडक आन्दोलन भइरहँदा पनि सुनुवाई नगर्ने सरकारको सम्मानित मन्त्रीको पध धारण रवि लामिछानेले गर्दै गर्दा देशमा शान्तिको शुभ संकेत काे आभास भइरहेको अवस्था रहेको देखिन्छ ।

लामिछानेले बालेनझै काम गर्ला कि नगर्ला त्यो भने हेर्न भने बाँकी छ । देशमा अब दरवार हत्याकाण्डका हत्याराहरु , ओझेलमा पारिएका मुद्धाहरु ,भ्रष्टाचारका विरुद्ध अब के हुनसक्ला ? देशमा भ्रष्टाचारको दलदलमा फसेको आरोप खेप्दै आएका नेपाल प्रहरीमा अब कस्तो परिवर्तन आउला? आम राष्ट्रबासिमा उब्जिएका प्रस्न यिनै हुन्? जे होस् देशमा परिवर्तनको अनुभूति गर्न जनता आतुर रहेको अवस्थामा विगत लामो समयदेखि ओझेलमा पारिएका मुद्दाहरुको पहिचान गरेर न्याय प्रशासन सकारात्मक रूपमा अगाडि बढ्न जरूरी देखिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • जनताको समस्या, गुनासो तथा महत्वपूर्ण सुझावहरूका लागी क्षेत्रीय कार्यालयको स्थापना
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑