• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चोरीको मोटरसाईकल सहित ३ जना पक्राउ

नेपाल पोस्ट दैनिक
    December 7, 2022  मा प्रकाशित

Spread the love
      

नेपाल पोष्ट सम्वादाता २१ मंसिर। धनुषा प्रहरीले मोटरसाईकल चोरी आरोपमा तिन जना मानिसलाई नियन्त्रणमा लिएका छन् ।

धनुषाको जनकपुर उपमाहानगरपालिका ९ संकटमोचन मन्दिर स्थितमा पार्किङ्ग गरी राखेको ओन टेष्ट कालो र निलो रंगको १५० सि.सि.को पल्सर मोटरसााइकल चोरी भएको भन्ने सुचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटि गएको प्रहरी हवलदार संजय मण्डल र ट्राफिक पोष्ट जनकपुरधामबाट प्रहरी बरष्ठि हवलदार बिनोद कुमार मण्डल सहितको टोली ऐ.ऐ. स्थित बागवानिबाट पिकेट टोलिले मो.सा. चोरी गरी भाग्दै गरेको अवस्थामा ओन टेष्ट कालो र निलो रंगको १५० सि.सि.को पल्सर मोटरसाईकल सहित जिल्ला महोत्तरी लोहरपट्टी न.पा.२ मध्येपुरटोल बस्ने अंदाजी वर्ष १९ को शंकर कुमार दासलाई नियन्त्रणमा लिएका छन् ।

मंगलबार बिहान ४ बजेको समयमा जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ८ पगलाबाबा धर्माशाला अगाडी दर्जीटोल स्थितमा पार्किङ् गरी राखेको ज ६ प ७९३१ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने खवर प्राप्त हुन साथ तत्काल यस कार्यालय तथा मातहत प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटि गएको प्र.ह.एकनाथ सिपलियाको कमाण्डमा प्र ज जय कृष्ण ठाकुर सहितको टोली ऐ.१३स०० बजेको समयमा चोरी भएको ज ६ प ७९३१ नम्बरको मोटरसाईकल लिई भाग्दै गरेको अवस्थामा जिल्ला धनुषा जनकपुर उ म न पा ८ बृहत्तर स्थितबाट जि. धनुषा जनकपुर उ म न पा ८ बस्ने अं. वर्ष १९ को दिप नारायण मुखिया र जिल्ला धनुषा क्षिरेश्वरनाथ न पा ६ बस्ने अं. वर्ष १९ को सुजित सदालाई नियनत्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑