• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सरिता गिरीको राजनीतिमा भुमिका

नेपाल पोस्ट दैनिक
    October 19, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २ कार्तिक – पाकिस्तानका प्रधानमन्त्री झुलफीकार अली भुट्टोलाई सैनिक शासकहरुले फासी दिए पछि नेपालमा लोकतन्त्रका लागी विद्यार्थी राजनीति सुरु भए को समयमा २०३६ सालमा नेपालको बुहारी बनिए संगै नेपाली राजनीतिमा सकृय भएकी सरिता गिरी बस्तीपुरका गिरी परिवार संग बैवाहीक संम्बन्धमा बाधिएक हुन्।

उनको माइती परिवार भारतको स्वतन्त्रता संग्राम र जय प्रकाश नारायणको सम्पूर्ण क्रांतिमा मा भाग लिएको हो । उनको दलीय राजनीति कांग्रेस बाट शुरु भएको हो तर २०५१ सालमा संघीयता का लागि उनी गजेन्द्र नारायण सिंहको पार्टी नेपाल सद्भावना पार्टीमा प्रवेश गरीन ।

राजनीतिमा सकृय हुँदै २०६५ सालमा सिरहाको लहानमा भएको महाधिवेशनबाट निर्वाचित भएकी उनी नेपाल सदभावना पार्टी आनन्दी देवीको केन्द्रिय अध्यक्षको जिम्मेवारी पाएकी उनी लोकतन्त्र र संघीयता र समावेशिता का कुरामा कटिबध भई राजनीतिमा उकासिएका थिए। भारतको बिहीबार राज्यको मानिकपुर गोपालगंज को बुवा बिजय बहादुर गिरी र सोनपुर पहलेजाघाट की आमा मणि देवी गिरीकी जेठि छोरीका रूपमा २०१७ साल पुष महिनाको १२ गते जन्मिएकी सरिता गिरी माध्यमिक शिक्षा बिहार राज्यको कोकारो स्टीलमा माद्यामिक शिक्षा पुरा गरी उच्च शिक्षा त्रिभुवन बिश्वबिधालय काठमाडौं बाट राजनीति शास्त्रमा स्नातक र स्नातकोत्तर सम्मको शिक्षा अध्ययन गरेका हुन।

उनी दिल्ली को जेएनयु विश्वविद्दालयमा ४ वर्ष अध्ययन गरे की हुन । संघीयता आन्दोलनलाई उत्कर्समा पुगाउन मधेशवादी नेपाल सदभावना पार्टीमा २०५१मा प्रवेश गरेकी इनी २०५८ सालको माओवादी जनयुद्धको पृष्ठभुमिमा मुलुकमा निरंकुश संसद विघटन पछि लोकतन्त्र पुनः धरापमा पुगेको बेला ५ दलिय गठबन्धनको जनआन्दोलनमा सुरु देखि नै सहभागी भइन र १२ बुदे शान्ति सम्झौता पश्चात् गठबन्धनको ७ दलिय कार्यदलको सदस्य भई ४ बर्ष सम्म सरिता गिरी, गिरीजा प्रसाद कोइराला, प्रचंड, बाबुराम भट्टराई,माधव नेपाल, कृष्ण सिटौला, सुभाष नेम्वांग को नजिक भएर काम गर्न मौका पाएका थिइन ।

२०६५ सालमा गिरीले नेपाल सदभावना पार्टी आनन्दी देवीको पार्टीबाट संबिधान सभा सदस्य भई संबिधान लेखन कार्यमा संगठित भई पटक ( पटक भएको लोकतन्त्र,संघीयताका लागी मधेस आन्दोलनमा होमिएर अहम् भुमिका खेलिएका हुन्। २०७२ सालको निर्वाचनमा संघिय समाजबादी पार्टीको तर्फबाट समानुपातिक सांसद भएका थिए।

संसदमालिम्पिया धूरा लिपुलेक प्रकरणमा २०१६ को संन्धीमा उल्लेख भए अनुसार मधेस प्रतिको सबै प्रकारको विभेद अन्त हुनुपर्ने कडा अवाज उठाएका थिए।कडा अवाज उठाएकै कारण सांसद पद गुमाउनु परेको थियो।लिम्पिया धुरा लिपुलेक नक्सा प्रकरणमा उनी नयाँ नक्साको श्रोत संन्धी पनि नक्सा विधेयकमा उल्लेख गरियोस् र उक्त संन्धी मा उल्लेख भए अनुसार अनुसार मधेस प्रति हुने सबै खालको विभेद अन्त गरियोस् भने कुरा शासक बर्गलाई मन परेन। संबिधानले सुनिस्चित गरेका सांसदहरूको अभिव्यक्तिलाई स्वतन्त्रताको ठाडो उलंघन भएको कारणले उनले सांसद पद गुमाउनु परेको थियो।

अषेझ २३ गतेनै प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगमा दत्ताृ गराए पछि लिम्पियाधुरा लिपुलेकको विषय लाई लिई उनको उम्मेदवारी खारेज गर्ने मांग दावी का साथ अनिल आचार्य नामका अधिवक्ताले उनको विरुछ सर्वोच्च अदालतमा रिट दायर यराएका थिए तर यही अषोझ ३० गते सर्वोच्च अदालत ले रीट खारिज गरीदिएको छ र उनी निर्वाचनको मैदानमा दुई वटा गठबन्धनको विरुद्धमा संघर्ष गरी रहे की छिन ।

आउदो मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको उमेदवार हुन्। काङ्ग्रेस,एमालेको निती र कार्यबाट देशको समस्या सामाधान हुन् नसक्दा र दुबै दलको नेतृत्व बर्गले २०४६ साल देखि हाल सम्म पटक(पटक संसद विघटन गरेका कारण लोकतन्त्र नाजुक अबस्थामा रहेको उनको निश्कर्ष हो । देशमा गरीबी महगाई भ्रष्टाचारी बेरोजगारीको अभावले गर्दा बिकराल बिकराल रुप लिएका छन्।देश वैदेशिक शिक्षणमा ढुबदै गरेको छ।

मुलुक श्रीलंकाको अबस्थामा पुगन सक्ने अन्तिम चर्नमा छन्।काङ्ग्रेस एमाले माओवादी जस्ता प्रमुख दलले देशमा भ्रष्टाचार मात्र बढाएको प्रत्यक्ष गिरीले टिप्पणी गरेका थिए। गिरीले घोषणा पत्रमा नयाँ राजनीतिका बिचार निती तथा कार्यक्रम लिई जनता बीच आउंदै छिन ।गिरीले सिरहा क्षेत्र न। १ मा गरेका बिकास निर्माणको काम र भाबी योजनाको जानकारी लिखित रुपमा गराउन तैयारी गर्दै छिन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑