• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीमाई गोल्ड कपमा सलहेश युवा क्लब सिराहा विजयी

नेपाल पोस्ट दैनिक
    October 11, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान २५ असोज । सिरहाको धनगढीमाई नगरपालिका द्वारा आयोजीत गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेलमा सिरहाका सलहेश युवा क्लब विजय भएका छन् ।

धनगढीमाई नगरपालिकाको वडा नं १३ को डावर खेल मैदानमा भइरहेको खेलमा हिँजो बारा ११ लाई उछिन्दै सिराहा सलहेश विजय भएका हुन ।

प्रथम पुरस्कार एक लाख पचास हजार नगद र शिल्ड जित्न सिराहा सफल भएको थियो भने बारा ११ ले दोश्रो स्थानमा सुरक्षित हुदै नगद एक लाखसहित शिल्ड हात पारेका थिए ।

खेलको अन्तिम दिनमा खेल मैदानको उत्तर छेउमा राखिएको मञ्चको कार्यक्रम आयोजक कमिटीका अध्यक्ष श्रवण ठकुरीज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति मेयर शिवशंकर महतो, विशिष्ट अतिथि उपमेयर संगिता चौधरी अथितिहरु घनगढीमाई वडा न १४ का वडा अध्यक्ष अमित ठकुरी, वडा न १३ का सूर्यमान तामाङ, अध्यक्षहरु रामभरोसी महतो, भगलू महतो, अशोक श्रेष्ठ एनफा मधेश प्रदेशका दिनेश श्रेष्ठ लगायत स्थानिय र राष्ट्रिय स्तरका पत्रकारहरुको सहभागितामा सम्पन्न भएको अन्तिम खेलमा संपूर्ण खेलाडीहरुलाई तक्मा र प्रमाणपत्र प्रदान गरिएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
  • शारिरिक तथा मानसिक विकासका लागि खेलकुद : लोटस इगंलिस बोर्डिगं स्कुल
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑