• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पत्रकारीता क्षेत्रका हस्ती तथा राजनीतिक चिन्तनका धनी देब कुमार यादव

नेपाल पोस्ट दैनिक
    October 9, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २३ असोज । मंसिर ४ मा हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि पत्रकारीता क्षेत्रका हस्ती देवकुमार यादव सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यादबले पत्रकारिता मार्फत सिराहा जिल्लामा मात्र नभएर केन्द्रसम्म आफ्नो छुट्टै पहिचान बनाएका यादब प्रतिनिधिसभा चुनाबको लागि सिरहा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिन स्थानिय धनगढीमाई नगरपालिकाको नव निर्मित प्रसासनीक भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो ।

पत्रकारिता जगतमा निक्कै चतुर यादवले समाजमा रहेकाे विकृति विसंगतिको विरुद्धमा हरदम समाजलाई सचेत गराउँदै आइरहनु भएको छ । उनी स्वच्छ, ईमान्दार ,निस्कल्न्क , स्पस्ट बक्ता , मृदु भाषी , दुरदर्शी साथै आम जनताको वारेमा चिन्तित भइरहने यादवले आफनो राजनीतिक यात्राको स्वतन्त्र रूपमा अगाडि बढ्ने धारणा अगाडी ल्याउँदा आम सिराहा बासी खुसी भएका छन् ।

पुराना नेतागण भनाउदा हरुले समाजमा हालसम्म समाजको हित हुने काम नगरेको आम जनतालाई सास्ति दिएको समाजमा भ्रष्टाचार , अत्याचार अनि तस्कर नीतिलाई उखेलेर फाल्नको निम्ती र सिराहा जिल्लाको अनुहार फेर्नको निम्ति चुनाबी मैदानबाट देवकुमार यादव जस्ता स्वतन्त्र व्यक्तिको आगवनमा तपाईं हाम्रो साथ सहयोग आवश्यक भएको हुनाले समयमा असल नेतृत्वको पहिचान गर्न जरुरी देखिएको छ ।

संक्षिप्त कुराकानीमा ” सामाजिक रुपान्तरण आफनो मूख्य मुद्दा हुने ” यादबले वताएका छन् सिराहाको पत्रकारितामा अमूल्य योगदान गर्दै पत्रकारिता मार्फत् समाज परिवर्तनका लागि दिएको योगदानको उचित मूल्यांकन गर्दै सिरहाका जनताले उनलाई चुनाबी मैदानमा उत्रिनका लागी दिएको आदेश मुताबिक उनी चुनाबी मैदानमा होमिएका छन् ।

आम जनताले उनलाई नीति निर्माण तहमा पुगाउँन अति आवश्यक भएकोले आफनो आफनो ठाउँबाट साथ सहयोग गर्न तयार रहने वेला आएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑