• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दूर संचार कार्यालय सिरहा वनमारा घारीमा परिणत निकाय मौन

नेपाल पोस्ट दैनिक
    September 15, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान ३० भदौ । सिराहा जिल्लाको सदरमुकाम सिरहामा रहेको दूर संचार कार्यालय यतिबेला वनजंगलमा परिणत भएको छ ।

कार्यालय परिसरमा रहेको भवनहरू जीर्ण बन्दै वरिपरि वनमारा घारीले घेरिदा पनि दूरसञ्चार कार्यालय सिराहा एकापसमा दोषारोपण गरिरहेका छन् ।

कार्यालयको मुख्य गेटमा थुप्रिएको फोहोर अनि कार्यालय परिसरमा रहेको हरियो झारपातले गर्दा कार्यालय हो कि कुनै साधुको आश्रम सहजै छुट्याउन मुश्किल पर्ने अवस्थामा रहेको दूरसञ्चार कार्यालयको सरसफाई सम्बन्धमा लहानको दूरसञ्चार कार्यालयमा समपर्ग गर्दा सिरहाको दूरसञ्चार कार्यालयलाई बजेट दिएको तर पनि सरसफाई नगरेको बताइरहँदा यता सिराहा दूरसञ्चार कार्यालय प्रमुखले आफूहरुले पटक पटक सरसफाइको लागि तागेदा गर्दा पनि सुनुवाई नहुँदा हामी विवश भएर वनमा बस्नुपरेको बताएका छन् ।

सदर मुकाम सिरहामा रहेको दूर संचारको अवस्थाप्रती जिल्ला स्थित निकायहरु एकातिर मौन दर्शक बनिरहेका छन् भने अर्कोतिर बजेट निकासा गर्दै पचाउन पल्केका कर्मचारीहरुको चरम लापरवाहीका कारण यतिबेला त्यहा स्थित कर्मचारीहरू विषालु सर्प लगायतका किरा फट्याङ्ग्राको जोखिम मोल्दै कार्यालय चलाई रहेका छन् ।

कार्यालयको परिसरमा चारैतिर वनमारा घारी रहेको अवस्था रहेको हुनाले समयमा निकायले ध्यान केन्द्रित नगर्दा संभावित जोखीम बढ्न सक्ने अवस्था रहेको हुनाले समयमा सरसफाई कार्यक्रम सञ्चालन आजको आवश्यकता रहेको पाइन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑