• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

उत्कृष्ट ल्याउने विद्यार्थी, अभिभावकलाई संमान

नेपाल पोस्ट दैनिक
    September 10, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २५ भदौ । सखुवानान्कारकट्टी गाउँ पालिकाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिब्य भब्य रूपमा मनाएका छन्। गाउँपालिका भित्र रहेका सामुदायिक बिधालयहरुका अधिकांन्स शिक्षक र जनप्रतिनिधिहरुको उपस्थितिमा पालिका प्रमुख र शिक्षाकर्मि संग अन्तरक्रिया तथा संमान कार्यक्रम सम्पन्न भएको छ।

माबी महदेवा पोर्ताहाका प्रद्य्यान अध्यापक घुरन यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष केदार नाथ यादव बिशिस्ट अतिथिमा निलम देबि यादव अतिथिहरुमा वाडा नम्बर १ का अध्यक्ष संजय कुमार यादव २ का अध्यक्ष तनुक लाल यादव, ३ का अध्यक्ष भोगेन्द्र प्रसाद यादव, वाडा नम्बर ४ का अध्यक्ष रमेश कुमार यादव, नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति मनोज बनैता यादव लगायतका पत्रकार बुद्धि जिबीहरुको उपस्थिति रहेको शिक्षा युवा तथा खेलकुद शखाका प्रमुख भोगेन्द्र यादवले बताए।

कला संस्कृति हाम्रो स्वाभीमान समृद्ध सखुवानानकारकट्टी हाम्रो पहिचान भने मुल नाराका साथ ५६ औं अन्तर्राष्ट्रिय साक्षता दिवस मनाएका छन्।पालिकामा शिक्षा नितिमा सुधार ल्याउन र शिक्षामा चौतर्फीक बिकासमा जोडदिन शिक्षक अभिभावक र जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष केदार नाथ यादवले बताए।

पालिका अध्यक्ष यादवका अनुसार सामुदायिक बिधालय प्रतिको बिस्वस्नियतामा कमि हुन् गईरहेको छ। आफु हरु नयाँ शिक्षा निति बनाउन र शिक्षामा सुधार गर्न छिटै पहल गर्न गईरहेको कुरामा जोड दिएका थिए।

गापा अध्यक्ष यादवका अनुसार जुन स्कुलको रिजल्ट राम्रो आएन भने सब भन्दा पहिला प्र.अ. हरुको सरुवा गर्ने निति ऐन र सरुवा अभियान सुरु नै रहने अध्यक्ष यादवले बताए।
अपुग रहेको ठाउमा स्वंम सेवकको पद पुर्ती गर्ने र गैर जिम्मेवार शिक्षकहरुलाई काम काजको प्रतिबेदन प्र.अ.को बैठकमा बुझाउनु पर्ने बताए।

स्थानीय रामउदगार यादव ठुलेका अनुसार पालिकामा कृष्ण प्रणामी आधारभुत र आधारभुत प्राबि महदेवा पोर्ताहा बिधालयको समय भन्दा अगाबै बिधालय बन्द हुने उनको आरोप लगाएका छन्।

शिक्षक रेखा साहका अनुसार सखुवानान्कारट्टी गाउँपालिकामा निकै पीडित रहेको बताए। काम अनुसारको उचित सेवा सुबिधा समेत पाउन नसकिरहेको ऊनी गाउँपालिका अध्यक्ष लाई ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा पालिका भित्रका विद्यार्थीहरुले राम्रो र उत्कृष्ट ल्याउन सफल भएका ८ जना विद्यार्थी र उनका अभिभावकहरुलाई पुलको माला अबिरको टीका र मायाको चिनो र प्रसंसा पत्र दिएर संमान गरिएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑