• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हेल्प मधेसी कतार द्वारा बृहत रक्तदान कार्यक्रम सप्पन्न

नेपाल पोस्ट दैनिक
    September 10, 2022  मा प्रकाशित

Spread the love
      

रामएकवाल राम २५ भदौ । हेल्प मधेसी कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्रको परिसरमा ब्लड डोनर सेन्टर संगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
हेल्प मधेसी कतार च्यापटरका अध्यक्ष रामकुमार यादवको अध्यक्षता भएको सो कार्यक्रममा नेपाली राजदूतावास कतारका द्वितीय सचीव प्रवीण भट्टराईको प्रमुख आतिथी रहेको थियो।

ल्प मधेसी कतारका भुतपुर्व अध्यक्ष एव सल्लाहकार रामकल्याण महतो, वरिष्ठ सल्लाहकार मनिष यादव, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष पवन ठाकुर १७० पटक भन्दा बढी नै रक्तदान गरिसक्नु भएका अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय लम्साल को विशिष्ट अतिथिमा तथा विभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधिहरु, समाजिक अभियानता पत्रकारहरुको लगायत संस्थाका विभिन्न दलानका प्रमुख तथा पदाधिकारीहरुको उपस्थिथीमा २८० जनाले नाम दर्ता गराएतापनी अस्पतालका स्वास्थ मापदण्ड अनुसार २०२ जनाले मात्र रक्तदान गरेको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष पवन ठाकुरले जानकारी दिए।

रक्तदान पुण्यको कार्य भएको र संस्थाको कार्य प्रशंसनीय रहेको उपस्थितहरूले प्रतिक्रिया दिएका थिए ।संस्थाको तर्फबाट रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । रक्तदान जस्तो पुन्यको कार्यमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई संस्था तर्फबाट अध्यक्ष रामकुमार यादवले धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑