• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मधेशका सडक फोहोर जम्मा गर्ने थलो बन्दै

नेपाल पोस्ट दैनिक
    September 10, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रशाद चौधरी २५ भदौ। राजनीतिक परिवर्तनका पारखी मधेशका राजनेताहरुको चेतनामा परिवर्तन नभए सम्म मधेशका सडकहरूमा दुर्गन्ध नियन्त्रण गर्न सकिँदैन ।

विकाशको नाममा बजेट निकासा गर्ने अनि बजेट पचाउनका लागि नानी देखि लागेको बानीमा सुधार गर्नको लागि दसकौ लाग्ने देखिन्छ । सिराहा जिल्लाको प्राय सबै पालिकाहरूको सडकको वास्तविक अवस्था यस्तै रहेको देखिन्छ । सडकमा इन्धन लगायका सामाग्री जम्मा गर्ने र अन्य वस्तुहरूको बिस्कुन सुकाउन प्रयोग गर्ने थलोको रूपमा रहेको मधेशको ग्रामीण सडकमा गाई भैंसी बाँधेर राख्ने समस्या एकातिर रहेको पाइन्छ भने अर्कोतिर सडकमा खाने पानीको लागि प्रयोग गरिने कलको पानी निकासको मुख्य माध्यम सडक बनिरहँदा ग्रामीण सडकमा समस्या उत्पन्न हुने गरेको अवस्था रहेको पाइन्छ ।

जनप्रतिनिधिको भदौरे विकाश अनि बजेट पचाउने नीतिका साथ विकासलाई खयाल खयाल रूपमा लिएर अगाडि बढाउदा ग्रामीण बस्तीमा समस्या उत्पन्न हुने गरेको अवस्था रहेको देखिन्छ ।
जनप्रतिनिधिले आ आफ्नो वार्डको सरसफाई गर्ने गराउने ,फोहर गर्ने लाई जरिवाना गर्ने सफाई राख्ने लाई पुरस्कृत गर्ने जिम्मेवारी वार्ड अध्यक्ष को होइन र ? मेयरले मात्र गर्नु पर्छ भने सोच त्याग गरौं । सार्वजनिक सडक अतिक्रमण गरेर राखेको फोहरले वातावरण दुर्गन्धित बन्दा अनेकन किसिमका रोगहरू समाजमा फैलिन सक्ने सम्भावना अधिकांश मधेशका बस्तीहरूमा रहेकोले सबैले आफ्नो जिम्मेवारी बहन गर्न जरुरी देखिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑