• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मेयर महतो द्वारा साफाको स्थलगत अवलोकन

नेपाल पोस्ट दैनिक
    September 9, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी २४ भदौ। सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ४ तथा हाल धनगढीमाई १३ परेवा भीरमा रहेको धार्मिक पर्यटकीय स्थलहरूको स्थलगत अनुगमन र अवलोकन धनगढीमाईको मेयर शिवशङ्कर महतो ज्यूले गर्नुभएको छ ।

सिराहा जिल्लाको उत्तरी भेकमा अवस्थित परेवा भीरमा हजारौं परेवाहरू रहेका छन् भने यस ठाउँमा प्राकृतिक सौन्दर्यका बीच उभिएका चन्द्रकुण्ठा देवी, सिता दह, हात्ती दह, साफा दुलो लगायतको पर्यटकिय स्थलको मेयर महतोद्वारा अवलोकन गरिएको छ ।

धार्मिक सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण मानिएको साफा दुलोको आफ्नै महत्व रहेको पाइन्छ । एक पौराणिक विचार अनुशार राजा सलहेसको आगवन यही बाटो भएर हुने गरेको जनविश्वास रहिआएको पाइन्छ । विगतदेखि धार्मिक सांस्कृतिक हिसाबले यस ठाउँमा पूजापाठ गरिदै आएको थियो र विगतका मेयर हरिनारायण चौधरीले अनेकन आश्वासन विकास गर्ने गराउने आश्वासन दिएपनि विकासप्रति कुठाराघाट गर्दै आएका मेयर चौधरीले गर्न नसकेको यस्ता पवित्र धार्मिक सांस्कृतिक स्थलहरूको संरक्षणमा यतिबेला मेयर शिवशंकर महतो अगाडि आएपछि आम स्थानीयमा आशा भरोशा पलाएको छ भने अर्कोतिर यस ठाउँमा पर्यटन विकाश भएको खण्डमा स्थानिय स्तरमा रोजगारीको प्रवल सम्भावना रहेको अवस्था रहेको पाइन्छ ।

हिउँदमा वर्षेनी जिल्लाका अधिकांश भागबाट पिकनिक खाने कार्यक्रम लगातार वर्षेनी भइरहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑