• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

देशका युवा जनशक्ति लाई परिचालन गर्न युवा संघ नेपालद्वारा जागरण अभियान

नेपाल पोस्ट दैनिक
    September 8, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २३ भदौ – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका भातृ संगठन युवा संघ नेपालले राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालित गरौ,भ्रष्टाचार रोकौ, जनताको सेवा गर्ने उदेश्यले महाकाली – मेची युवा जागरण अभियान सुरु गरेको हो।

भाद्र १५ गते महाकाली नदिमा हजारौं युवाहरुले स्नान गरी मेची युवा जागरण अभियानमा लागने हुन्। युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश साहीको नेतृत्वमा सुरु भएको ९ दिने युवा जागरण अभियान सर्लाही मोहोतरी धनुषा सिरहा सप्तरी सुन्सरी हुँदै मेची नदिमा स्नान गरेर जागरण अभियान कार्यक्रम सम्पन्न गर्ने केन्द्रिय अध्यक्ष नरेश साहीले बताए।

अध्यक्ष साहीका अनुसार देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झन्डै १५ बर्ष पुरा हुन् लाग्यो। जनताको गाँस बास र कपासको समस्या झन बिक्राल बन्दै गएका छन्।देशमा काम गरेर खाने वातावरण निर्माण हुन् नसक्दा राष्ट्र निर्माणमा देशका युवाहरू जुट्नु पर्ने युवा जनशक्ति परिवार पाल्ने बाद्य्यताले ठुलो संख्यामा बिदेशीएको छ। दैनिक रूपमा जाने क्रम बढदै गरेको अवस्था छ।

पार्टीका केन्द्रिय सदस्य सत्यनारायण यादवका अनुसार गणतन्त्र स्थापना पछी देशको अर्थनितिले राष्ट्र पुजीको बिकास गर्दै समाजवादी ब्यवस्था स्थापनाको दिशामा अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको थियो।

देशलाई भ्रष्टाचार शुशासन कुशासनहरुलाई बिचार गरेर पुजी बादलाई प्रास्त गरी नेपाली राष्ट्र अर्थ नितिलाई बढाउनु पर्ने र किसानहरुको समस्या समाधान हुनुपर्ने लगायत विषय उजागर हुनुपर्छ अवाज उठाएका छन।

आम जनताहरु महँगीको मारमा थिचिएका छन्।गरीब मजदुर किसान लाई जीवन धान्न धौधौ परिरहेको अवस्था छ। दलाल पुजी बादीहरुले अर्थनितीका साथै राजनीति पनि कब्जा गरेका कारण देशमा समाजवाद उन्मुख आर्थिक निति बनाउनु पर्ने र लागु गर्नु पर्ने युवा नेता तथा प्रदेश सामसद अशोक कुमार यादवले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑