• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पतञ्जलि योगको लागि भेटबार्ता

नेपाल पोस्ट दैनिक
    September 7, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल लहान २१ भदौ। सिराहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र पतञ्जलि योग प्रतिनिधिविच भेटवार्ता भएको छ ।
पतञ्जलि योग समिति नेपालको प्रतिनिधि टिम र धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतो विचको विशेष संवाद र भेटघाटमा आगामी दशै तिहारपश्चात् नगरपालिकाको आर्थिक व्यवस्थापनमा नगरस्तरीय भब्य योग शिविर आयोजना गर्ने, योगयुक्त पालिका निर्माण हेतु एक विशेष कार्याशाला गोष्ठीको आयोजना गरि आगामी योजना तय गर्ने, सिटिईभिटीबाट सम्बन्धन प्राप्त आधारभूत योग प्रशिक्षण तालीम कार्यक्रममा सह्भागिताको लागि नगर भित्रका विद्यालयहरुलाई केही समय पश्चात् गठन गरिने शिक्षा समिति मार्फत पत्राचार गरि अनुरोध गरिने सहमति गरिएको छ ।

मेयर शिविशंकर महतो संगको संवादमा पायोस नेपालका केन्द्रीय महासचिव नबराज काफ्लेबाट नगरप्रमुखज्युलाई योगयुक्त पालिकाको अवधारणा पत्र हस्तान्तरण गरिरहदा, प्रदेश नं. २ का अध्यक्ष गङ्गा प्र. यादव,प्रदेश कोषाध्यक्ष, सदस्यज्युहरु लगाएतको सहभागीता रहेको थियोे ।

धनगढीमाई नगरपालिकामा योग प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भनिएको खवरले आम नगरबासीमा खुशी लागेको स्थानियलाई उदृत गर्दै हेम्प्रसाद पासवानले जनाएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑