• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बालकको समस्या राख्न पुगे निर्दोषी मुख्य मन्त्री कार्यालय

नेपाल पोस्ट दैनिक
    September 6, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी २१ भाद्र । राम निर्दोषी सामाजिक रुपान्तरणका अग्रणी भूमिकामा आफ्ना छुट्टै पहिचान बनाउन सफल उच्च व्यक्तित्व छवि भएका बाैद्धिक व्यक्तित्व हुन्  ।

स्पष्ट वक्ता,मिलनसार ,दूरदर्शी , मृदुभाषी अनि कर्तव्यनिस्ट सामाजिक समस्याको पहिचान अनि समाधानका उपायहरू रोजेर निकाशहरू खोजिरहने व्यक्ति एक दयनिय आर्थिक अवस्थाका बालकको स्वास्थ्य अवस्थाको सुधारमा जुटेका छन् ।

सिरहाको धनगढीमाई 5 घर भएका एक चार वर्षीय बालक जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल जनकपुर धाममा उपचारार्थ रहँदा बालकको उपचारमा आर्थिक अभाव उत्पन्न भएपछि निर्दोषीले केहि दिन अगाडी आफ्ना सामाजिक सञ्जाल फेसबुकमार्फत सुरज शाह नामको बालक बचाउ अभियानमा जुटेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा सहयोगको लागि उहाले आम नेपाली बुबा,आमा ,दाजु भाई दिदी बहिनीहरूमा अपील गर्नु भएको थियो । सोही बमोजिम निर्दोषीले बालकको बुबा हरेराम शाहको नाममा सिभिल बैंकमा खाता समेत आफैंले खोल्न लगाउनु भएको थियो । बालकको उपचारमा करिब 5 लाख खर्च लाग्ने भएपछि निर्दोषी मधेश प्रदेशको राजधानी जनकपुर पुगेर मुख्य मन्त्री लाल बाबु राउतको कार्यालयका अतिरिक्त निवासमा पुगेर सहयोगको लागि आग्रह गर्नुभएको छ ।

मुख्य मन्त्रीसंगको भेटमा राउतले बालकलाई सहयोग गर्न तयार रहेको भन्दै कार्यालयका सचिवलाई भेट्न पठाउनु भएको थियो भने मुख्य मन्त्री कार्यालयले निवेदन माग गर्नुभएको थियो ।

बालकको स्वास्थ्य अवस्था सुधारजनक रहेको छ तर आर्थिक अवस्थाका कारण अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याउन नसकिरहेको अवस्थामा सबैतिरबाट सहयोग गर्न आग्रह सहित अपील समेत गरिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑