• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

वातावरण संरक्षणको लागी लायन्स क्लव अफ लहान फुलवारीद्वारा बृक्षारोपन

नेपाल पोस्ट दैनिक
    September 5, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २० भदौ । सिरहाको लहानलाई स्व्च्छ र हरियो वातावरण बनाउनमा लायन्स क्लव अफ लहान फुलवारीले निजि तथा सामुदायिक बिधालय र सडक पेटीकाहरुमा विभिन्न प्रजातिका विरुवाहरु रोपने गरेका अध्यक्ष राकेश झाले बताए।

भदौको तेस्रो हप्ताबाट लहान नगरपालिका भित्र बृक्षा रोपन गर्न लागेका पत्रकार समेलनमा जनाए। लहान नगरपालिका भित्र करिब ८५ निजि बिधालय र ५९ वाटा सामुदायिक बिधालय रहेका संस्थाका डाईरेकटर राम प्रमोद यादवले बताए । लायन्स क्लव अफ लहान फुलवारीको बिश्वमा १४ लाख सदस्य र ४७ हजार ल्यान्स क्लव र २१२ वाटा देशमा संचालनमा रहेका छन्।

उक्त संस्थामा आबद्ध रहेका ब्यक्तीहरुले विभिन्न बर्ग समुदायका ब्यक्तीहरु आवद्ध रहिएका छन् भने यो पुर्ण रूपमा लयल उयतिष्अब िगैर सरकारी संस्था हो। स.न.२०१७ सालमा स्थापना भई समाजिक हितका लागी अखा उपचार शिबिर, स्वास्थय शिबिर,क्यान्सर शिक्षा र वातावरणको क्षेत्रमा
उई सर्भको भवना बोकी काम गरि रहेका छन्।

लहान नगरपालिकाको २४ वाडा अन्तर्गत रहेका निजि तथा सामुदायिक बिधालय भित्र र सडकको पेटीमा पिपल, बर, अमला, निम, रुद्राक्ष लगायतका बिरुवाहरु लगाउने क्लवका सचिब श्यामसुन्दर साहले जानकारी दिनु भयो।

संस्थाको पदाअधिकारीहरुमा प्रथम डाईरेकटर राजा बाबू साह, दोश्रो शंकर प्रसाद गुप्ता,तेस्रो कासिन्द्र यादव राम प्रमोद यादव,डा।रितेश गिरी, अध्यक्ष राकेश झा, डा. शुशान्त कुमार स्वतन्त्र, कोषा अध्यक्ष मनिष सारडा, उपेन्द्र प्रसाद यादव, बिजय कुमार यादव, सहसचिब गंगा प्रसाद यादव लगायत २७ जना सदस्य रहेका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑