• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रहबर केयर द्वारा स्वास्थ्य परिक्षण तथा औषध वीतरण समपन्न

नेपाल पोस्ट दैनिक
    September 3, 2022  मा प्रकाशित

Spread the love
      

वीरगञ्ज १८ भाद्र । वीरगञ्ज महानगरपालिका वडा नं ३२ चोर्नीमा रहबर केयर द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

श्री नेपाल राष्ट्रिय मा.वि. चोर्नीको प्राङ्गणमा राखिएको स्वास्थ्य शिविरमा चोर्नी, कोनिहा, लक्ष्मीपुर, परसवा लगायतका स्थानिय गरिब, दलित स्थानीय वासी स्वास्थ परिक्षण गराउन शिविरमा सहभागी भएको थियो।

रहबर केयरका संचालक एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहबर अंसारीको प्रमुख आतिथ्यमा शिविर सम्पन्न भएको छ।

शिविरमा उपचार गरिएको विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको र स्थानीय बासीहरु शिविरमा उत्साहित सहभागिता जनाएका थिए । त्यो क्षेत्रमा पहिलो पटक शिविरमा निशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शिविरमा ३०० जना विरामीको उपचार गरिएको स्थानीय नेता राजु यादव बताए।
स्थानीय नेता राजु यादवको विशेष पहलमा गण्डक होस्पिटल वीरगञ्जका डक्टरहरु द्वारा शिविरमा निशुल्क उपचार गरिएको छ । जसमा फिजिसियन डा. प्रशान्त साह, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा।रवी साह, बाल रोग विशेषज्ञ डा. आनन्द रौनियार, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मन्जु राई,डा. मनोज पटेल, डा. अखतर आलम तथा गण्डक होस्पिटलका प्रशासक प्रमुख सौकत आलम, सदाम हुसेन, महमद हसन लगायतका विशेष सहभागिता रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑