• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दलित समुदायका उम्मेदवारले खेप्नुपरेका विभेद विषयमा अन्तरक्रिया सम्पन्न

नेपाल पोस्ट दैनिक
    September 3, 2022  मा प्रकाशित

Spread the love
      

विसुनदेव सरदार लहान १८ भदौ । प्रत्येकव्यक्ति जन्मँदा स्वतन्त्ररुपमा जन्मन्छन् । विडम्बना अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो समाजमा नागरिकहरू विभेदमा पर्दै आएका छन् ।

जातिको आधारमा मानिसमाथि विभाजन र भेदभाव व्यक्तिगत अधिकारको गम्भीर उल्लङ्घन हो । नेपाली समाजमा यस्ता विभेदका घटनाहरू धेरै हुँदै आएको छ ।

त्यस्ता कतिपय घटना सार्वजनिक हुन्छन् त कतिपय घटना सार्वजनिक हुँदैनन् । जातीय पहिचानको आधारमा व्यक्तिलाई भेदभाव गर्ने कार्यले ‘तल्लो जात’ का नागरिक पीडित हुँदै आएका छन् । यस्ता घटना बर्सेनी सार्वजनिक हुनुले जातीय विभेद अन्त्यका लागि तर्कसङ्गत रूपमा सोच्न बाध्य तुल्याएको छ ।

यता गैरदलितलाई दलित जनप्रतिनिधि निर्वाचितपछि हजुरीको डरले तर्साउछ, उता, दलितपछि पारिदै गएको छ।

दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका द्वारा आयोजित ३ दिने कार्यक्रमको आज दोस्रोदिन भर्खरै सम्पन्न स्थानीयतह सदस्य निर्वाचनमा दलितसमुदायका उम्मेदवारले खेप्नु परेका विभेद विषयमा करिब ४ दर्जन दलित सरोकारवाला व्यक्तित्वसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ।

योसँगै सप्तरीको खडक नगरपालिका वडा नम्बर २ जनता समाजवादी पार्टी नेपालबाट विजयी भएका वडाअध्यक्ष हरेराम मण्डल खत्वेका अनुसार दलितलाई चुनाव जित्न अहिलेको परिपेक्षमा भारी रहेको बताए ।

गैरदलितले दलितलाई चुनावको बेलामा विभिन्न प्रलोभनबाट फकाउने प्रयत्न गरेतापनि दलितले मेरो दुःख बुझिदिइएको खुशी व्यक्त गरेको बताए ।

अहिलेपनि दलित अपहेलित नजरियाबाटै भएकै छ।
दलितमा एकताको खाँचो छ। दलितमा एकता र चेतना आउनु अपरिहार्यको विषय छ।

दलितले अपहेलित भएकै कारण विभिन्न बाधा अड्चन आउदै गरेको जिकिर गरे

त्यसतै अर्कावक्ता दलित सरोकार मञ्च नेपालका अध्यक्ष र कार्यकारी निर्देशक मधेश प्रदेश दलित विकास समितिका सदस्य श्रीभोला पासवानका अनुसार सप्तरीको १८ पालिकामध्ये
अहिलेपनि दलितलाई पार्टीको टिकट पाउने मुस्किल टिप्पणी गरे।

उनका अनुसार दलितको हकहितकाबारेमा समाचार लेखिएको कारण दलित पत्रकार भनेर सम्बोधन गरिएको पनि जिकिर गर्नु भएको छ।

 

कञ्चनरुपमा ९ हजार दलित रहेकोमा ,
३ हजार नागरिकता विहीन रहेको सुनाएका छन ।

नेपालको संदर्भमा स्थानीयतह निर्वाचनमा सुधारात्मक प्रणाली लागू हुनुपर्ने र गर्नुपर्ने आजको कार्यक्रममा आवाज उठेका छन।

चुनावमा दलितको भाउ बढाउने गरेका छन गैरदलितले । चुनाव स्वच्छ , निश्पक्ष हनुपर्छ( भन्ने भनाइ प्रति सबैको आजको कार्यक्रममा ध्यानाकर्षण भएको छ। दलितलाई निर्वाचित हुनुपर्ने आजको आवश्यकता रहेको प्रध्यापक डा. विजय प्रसाद मिश्रले बताएका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑