• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बाटोको अवस्थाप्रति निकाय मौन

नेपाल पोस्ट दैनिक
    September 3, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल लहान १८ भदौ । गाउँ गाउँमा सिंदरबार लोकतन्त्र गणतन्त्रमा बारम्वार सुनिएको शब्द हो । स्थानिय सरकारको निर्माण गरेर आम जनताको दैनिकीसंग जोडिएको अति महत्वपूर्ण बिषय बस्तुमा समयमा ध्यान केन्द्रित नगर्दा सामाजमा ती सवै कुराले नकारात्मक असर पार्दछ अनि वास्तविकता बाहिर आउन थाल्दछ । त्यतिबेला सकारात्मक परिवर्तनको चाहना गरेर आवाजहरू उठ्नु स्वाभाविक पनि हो ।

भैरहवा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित रुपन्देही क्याम्पस हुँदै जिल्ला जनस्वास्थ्य कार्यालयदेखि उत्तर तर्फ जाने बाटोमा करिब
४ वर्षको समय खर्चेर गरिएको बाटो बिकासको वास्तविक अवस्थाको चित्रण एउटा तितो यथार्थ बाहिर आएको अवस्था रहेको देखिन्छ । सडक निर्माणको जबाफदेही बोकेका ठेकेदारको चरम लापरबाही ढिला सुस्ती र सम्बन्धित निकायको प्रभावकारी अनुगमनको कमीको उपज हरेक वर्ष वर्षाको समयमा स्थानियले सास्ती खेप्नुपरेको अवस्था रहेको देखिन्छ ।

सडक निर्माणको जिम्मा कुन अवस्थामा कसलाई दिइएको हो रु सडक निर्माण लागत रकम , मूल्य कति हो, निर्माण सम्झौता अवधि कति रु पारदर्शिता बिना बनाइएको सडकमा निर्माणको बारेमा जानकारी दिने कुनै साइन बोर्डसम्म छैन।

बिगातका दिनहरूमा स्थानीयले सम्बन्धित निकायमा यहाँ भइरहेको ढिला सुस्तीकोबारे लिखित रुपमा ध्यान आकर्षण गराउदा समेत समस्या जहाँ को त्यहि रहनु चिन्ताको विषय बनेको अवस्था रहेको पाइन्छ ।

वर्षाको पानीले बाटो हिलाम्मे भएपछि स्थानियलाई घरबाट बाहिर आवात जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्थामा सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑