• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

केन्द्रिय अध्यक्ष हमालद्धारा अग्रिम शुभकामना

नेपाल पोस्ट दैनिक
    September 3, 2022  मा प्रकाशित

Spread the love
      
विनोद मण्डललहान १८  भदाै । शैक्षिक क्षेत्रका चम्किला तारा अनि बाैद्धिक व्यक्तित्व तथा मेरी चिल्ड्रेन इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक पाण्डव हमालले नेसनल प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा नेपाली काङ्ग्रेस दाङ जिल्लाका सह सचिव परिवर्तनका सम्बाहक, युवाहरुको ढुकढुकि, प्रखर बक्ता, निडर ,कुशल संगठ्क एवम् बौद्धिक ब्याक्तित्व सामाजिक अभियन्ता आम समाजिक समस्या समाधानको लागि सकारात्मक धारणा राख्ने सुबोध कुमार डाङ्गी दाङ्ग क्षेत्र न ३ प्रदेश सभा (ख) बाट प्रदेश संसदमा प्रत्यक्ष उमेदवार सिफारिस हुनुभएकोमा ए एन प्याब्सनका केन्द्रिय अध्यक्ष समेत रहनु भएका पाण्डव हमाल ज्यूले हार्दिक बधाई तथा अग्रिम शुभकामना ब्यक्त गर्नु भएको छ ।
संक्षिप्त कुराकानीमा हमालले दाङ जिल्लाको शैक्षिक वातावरण कायम गराउन विगतमा अहम भूमिका निर्वाह गरेका डाँगीको जीतले शैक्षिक क्षेत्रका समस्याहरूको पहिचान गरेर सबै किसिमका सामाजिक समस्या समाधानको उपायको खोजीका एक मात्र विकल्प आसन्न निर्वाचनमा डाँगी विजय भएकोले आम जनताले समयमा विवेक पुगाउन जरुरी रहेकाे बताउनु भएको छ ।
नेपाली राजनीतिक क्षेत्रमा रहेको विडम्बनालाई चिर्नको लागि शैक्षिक बौद्धिक व्यक्तित्वको राजनीतिक आगमनले आम जनतामा खुशी छाएको अवस्था रहेको देखिन्छ ।
 
फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑