विनोद मण्डल १७ भदाै । सिराहाको धनगढीमाई नगरपालीका वडा नं १२ मा रहेकाे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रीको रूपमा प्रजनन योग्य महिलाको लागि स्यानेटरी प्याड आज एक कार्यक्रमका बीच वडा अध्यक्ष जय प्रकाश ठाकुरले विष्णुपुर स्वास्थ्य चौकीलाई हरस्तान्तर गर्नू भएको छ ।
सम्बन्धित खबर
लहान ११ मा सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री वितरण
मानव बेचबिखन रोक्न सामूहिक प्रयासको आवश्यक
सलहेस १–० गोल अन्तरले जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि
लहान १ पडरियामा ‘आफिया होम डेकोर कनसेप्ट’ सञ्चालनमा
नेपाल रेडक्रस सोसाइटीको ६४ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
