• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सृजना पुस्तकालयको १५ औं पुस्तकालय दिवस सम्पन्न

नेपाल पोस्ट दैनिक
    September 2, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १७ भदौ – सिरहाको लहान नगरपालिका वाडा नम्बर ११ स्थित २०३२ सालमा जनस्तर बाट स्थापना भएको सृजना सामुदायिक पुस्तकालयले १५ पुस्तकालयको उपलक्ष्यमा लहान नगरपालिकाका दर्जनौं सामुदायिक बिधालय र निजी बिधालयहरुको बृहत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो।

पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी रहनु भएको थियो। बिशिस्ट अतिथिमा लहानका प्रमुख प्रशास्किय अधिकृत शत्रु धन प्रसाद चौधरी,नेकपा एमालेका वरिष्ठ नेता राजेन्द्र प्रसाद चौधरी, लहान १५ का अध्यक्ष तेज नारायण चौधरी,पशुपति उच्च माध्यमिक बिधालय लहानका शिक्षक सोभित लाल चौधरी रहनु भएको थियो।

कार्यक्रममा संस्थाका पर्दाअधिकारीहरुमा अध्यक्ष खडग नारायण चौधरी उपाध्यक्ष सतैनी देवी चौधरी सचिब अरबिन्द्र कुमार चौधरी,सह सचिब धर्म राज चौधरी कोषा अध्यक्ष दिपेन्द्र प्रसाद चौधरी सदस्यहरु बेद प्रसाद साह, राम नारायण चौधरी,मनोज कुमार चौधरी,कलुवा पासमान सुशान्त चौधरी, बिजय चौधरी लगायत ब्यक्तीहरु रहेका लक्ष्मी चौधरीले जनाए।

लहान नगरपालिका भित्रका निजी तथा अधारभुत बिधालय गरी जम्मा १६ वाटा स्कुलहरुका विद्यार्थीहरुले हाजिरी जवाफ प्रतियोगितामा भाग लिएका थिए। १६ वाटा बिधालय मध्येबाट G.B shaw school ( George Bernard shaw the elite english Boarding school lahan 8 ले १३ अंक ल्याएर प्रथम भएका थिए भने संकलप बाटीका स्कुल लहानले ९ अंक ल्याएर दोश्रो भएका थिए त्यसै गरी ८ अंक ल्याएर लहान मेरीचिल्ड्रेनले तेस्रो स्थान प्राप्त गरेका थिए।

राम्रो अंक ल्याएका ३ बिधालयलाई सिल्ड प्रमाणपत्र र सैशिक सामग्री सहित सम्मान गरेका छन्। प्रमुख अतिथि मेयर चौधरीका अनुसार विद्यार्थीहरु हाम्रा देशका कर्ण धार हुन्। सृजना सामुदायिक पुस्तकालय पडरीया थारुटाेलले धेरै स्कुलका विद्यार्थीहरुसंग एक आपसमा जोड्ने काम जुन गरेको छ्।उक्त काम सराहनीय रहेको छ।

पुस्तक अध्ययन नै बिद्यार्थीमा परिवर्तनको रुप ल्याउने गरिन्छ उनले बताए। यस्ता कार्यक्रमहरुमा लहान नगरपालिका सदैब साथ र सहयोग गरिने मेयर चौधरीले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑