• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कांग्रेस अभियानको शुभारंभ : रामचन्द्र यादव

नेपाल पोस्ट दैनिक
    August 26, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल लहान ९ भदौ । नेपाली कांग्रेसको केन्द्रिय परिपत्रनुसार ू जनताको साथमा कांग्रेस ूअभियानको शुभारम्भ समारोह नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाका सभापति रामचन्द्र यादव ज्यूको सभापतित्वमा कार्यक्रमको आयोजना गरि भव्यरूपमा सम्पन्न गरिएको छ ।

नेपाली राजनीतिक इतिहासमा फेरबदल र उतार चढाव सामान्य तरिकाले भइरहेको अवस्थामा सरकारले घोषणा गरेको संघ , प्रदेशको आसन्न निर्वाचनका लागि सिराहा कांग्रेस तयारीमा जुटेको छ ।

आज गोलबजार नगरपालिकाको उद्योग बाणिज्य संघमा नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पार्टिका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री महेन्द्र राय यादब अथितीहरु तपेश्वार महतो , ओम यादव ,अमित ठकुरी, सरोज महतो ,सूर्यनारायण यादव लगायत प्रदेश र जिल्ला तहका नेताहरुको उपस्थितिमा आयोजित कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय निर्वाचनको समयमा पार्टीले भोगेको सास्तीमाथि व्यापक छलफल गर्दै आपसी विवादको समाधान गर्दै आउने चुनावमा कांग्रेसलाई विजय बनाउनको लागि वडा तहदेखि कांग्रेस पार्टीको कमिटी बनाउँदै लैजानुपर्ने धारणा धनगढीमाई १४ का वडा अध्यक्ष अमित ठकुरीले राख्नु भएको छ ।

धनगढीमाई नगरपालिका वडा नं ४ का वडा अध्यक्ष ओम यादबले अबको निर्वाचनमा नेपाली कांग्रेसको लहर गाँउ गाउँबाट उठने पक्का भएको अवस्थामा कांग्रेस पार्टीले जनतासँगको भेटघाट अभियानलाई निरन्तरता दिनु सकारात्मक पक्ष भएको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले नेपाली कांग्रेस नेतृत्वको सरकारले जनताको वास्तविक समस्याको समाधान खोज्न तत्पर रहेकोले सिरहाका सबै पालिकालाई कांग्रेसमय बनाउन आवस्यक रहेको अवस्थामा झिना मसिना कुरालाई पन्छाउँदै अगाडि बढ्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

भरिभराउ उद्योग बाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रममा जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको व्यवस्थापकीय पक्षमा व्यापक ध्यान दिँदै नेता तथा कार्यकर्तालाई सभा हलमा बसेकै ठाउँमा आफ्नो कुरा राख्ने वातावरण मिलाइएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑