कपिलवस्तु, ९ भाद्र । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने किफाय तुल्लाह खां लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा मनोनीत भएका छन्
िलुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश पदक ऐन २०७६ को दफा ४ ९क० बमोजिम लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून तथा संचार मन्त्रीको अध्यक्षतामा गठित पदक सिफारिश समितिको सदस्यमा खां लाई मनोनीत गरिएको छ
ि
किफाय तुल्लाह खां लामोसमय देखि सामाजिक तथा रजनितिक क्षेत्रमा लागेर जनतको सेवा गर्दै आएका व्यकितत्वका रूपमा परिचित रहि इत्तेहाद नेपाल कपिलवस्तु संस्थाका अध्यक्ष समेत रहेर काम गर्दै आएका छन् ि
सम्बन्धित खबर
प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सुरु
प्रथम करमनेश्वर हरियाली गोल्डकप २०८३ को उपाधि बिरेन्द्रबजारको कब्जामा
तेस्रो माँ मुसहरनिया फुटबल प्रतियोगिता २०८३, सम्सेरपुरको कब्जामा
सप्तरीको धाती बजारमा नवनिर्मित खेलकुद रंगशालाको पूर्वमन्त्री चौधरीद्वारा उद्घाटन
लहान नगरपालिकाको विकास कार्य पत्रकार सम्मेलन गरी सार्वजनिक
