• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सामाजिक पारदर्शिता कायम गर्दै सभापति रामचन्द्र यादव

नेपाल पोस्ट दैनिक
    August 19, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल लहान ३ भदौ । सिराहाको राजनीतिक वृत्तमा चर्चित व्यक्तित्वको रूपमा चीर परिचित नाम हो रामचन्द्र यादव ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितीका सभापति रहेका यादवले पार्टीका निर्णयहरु समाजका सबै आम जनतालाई सूचित गर्ने गराउने हेतुले पार्टीका निर्णयहरु सार्वजनिक गर्दै अगाडि बढिरहेका छन् ।

सिरहाको नियमित मासिक बैठक सिरहा क्षेत्र न ४ को मिर्चैयामा संपन्न गर्दै विभिन्न प्रस्तावहरुमाथी व्यापक छलफल गरी पार्टीको भावी योजनाका बारेमा पनि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

सभापति रामचन्द्र यादवले सिरहामा नेपाली राजनीतिक इतिहासमा परिवर्तनको खाँचो खड्किएको अवस्थामा नेपाली कांग्रेस पार्टिले विगतमा खेलेको भूमिका निरन्तर राख्ने बताउनु भएको छ ।

जिल्लाको सभापति जस्तो प्रमुख पदमा बसेर आम जनताको गुनासो सहज तरिकाले सुनिरहेका यादव घर दैलोमा गएर जनताको सामूहिक समस्या प्रति चिन्तित बनिरहेका छन् ।

विकास अनि पूर्वाधार निर्माणको लागि आफूले केन्द्र प्रदेशमा नियमित पहल गरिरहेको बताउने यादवले सामान्य जनताको फोन २४ सै घण्टा उठाइरहेका छन् । जनतासँग घुलमिल हुनसक्ने गुणका कारण यतिबेला चुनावी मैदानमा आउन स्थानिय जिल्लाका जनताले आवाज उठाइरहेका छन् ।

मिर्चैयाको मासिक बैठकमा नेपाली कांग्रेसका नेता अर्थात् समाजबादी चिन्तक माननीय प्रदिप गिरीको स्वास्थ्य लाभको समेत निर्णय पारित गरिएको उक्त पार्टीलाई उद्रुड गर्दै सुरेन्द्र यादवले जनाएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑