विनोद मण्डल २९ साउन। सिराहाको धनगढीमाई नगरपालिका वडा नं ९ नैंनपुर अस्पताल क्षेत्रको पूर्व पश्चिम राजमार्गमा पूर्व बाट पछिम तर्फ गैरहेको सिटीमा सामान दिशातर्फ गैरहेको बाईकले पछाडीबाट ठक्कर दिँदा बाईक सडकभन्दा करिब २०० मिटर उत्तर पक्षिम्म सडक भन्दा तल खसेको थियो ।

बाइकमा सवार धनगढीमाई ८ कसहा वस्ने करिब २० वर्षिय लालू कुमार राय सख्त घाइते भएको छ ।
घाइतेको उपचार स्थानिय अस्पतालमा भइरहेको प्रत्यक्षदर्धीलाई उदृत गर्दै हाम्रा संवाददाता हेमप्रसाद पासवानले जनाएका छन् भने घटना स्थल पुगेका ईलाका प्रहरी कार्यालय धनगढीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।