• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दोलखाको अर्गानिक टमाटरले भाउ नपाउँदा कृषक चिंतित

नेपाल पोस्ट दैनिक
    August 14, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल२९  साउन । नेपालमा किशासनको समस्याहरू उत्पन्न हुने क्रममा दोलखा जिल्लाको टमाटर किसानको समस्या बाहिर आएको हो ।

जिल्लाको अधिकांश भागमा अर्गानिक तरकारी खेती गरिन्छ तर सरकारले किसानलाई समयमा उपलब्भद गराउनुपर्ने सेवा सुविधा स्थानियले नपाएपछि किशान चिंतित वन्न थालेका छन् । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ६ आलम्पुमा उत्पादन हुने टमाटरले बजार भाउ नपाउँदा कृषक सस्तोमै बेच्न बाध्य भएका छन् ।

उत्पादन भन्दा लागत बढी रहेको र यहाँ कृषि उपज बजारको ब्यबस्था नहुँदा किसानका टमाटर खेतमै कुहिने समस्या रहेको पाइन्छ । अर्गानिक तरकारी खेतीको रूपमा परिचित यस ठाउँमा खुर्सानी , बोडी,मुला , गाजर, रायो, काउली ,आलु लगायतका खेती प्रसस्त मात्रामा गरिन्छ । खेती , उत्पादन र बजारको तालमेल मिल्ने हो भने यस ठाउँको जनताले खेती गरेर आत्मनिर्भर बन्ने सम्भावना रहेको अवस्थामा सरकारले लगानीमा जोड गर्नुपर्ने देखिन्छ ।

उत्पादित तरकारी बारम्बार कुहिने समस्याले गर्दा स्थानिय चिन्तित बनिरहेको अवस्थामा स्थानिय सरकार र कृषीसंग सम्बन्धित संघ संस्था किशासनको समस्याप्रति बेखवर हुनु चिन्ताको विषय बनेको छ । पीडित किसानहरूले आफ्नो उत्पादनको मूल्य सरकारले निर्धारण गरेर शित भण्डारको व्यवस्थापनमा जोड गरिदिएको खण्डमा आफूहरुको आर्थिक समस्याको समाधान हुने कुरामा बिश्वस्त रहेका छन् ।

विकट हिमाली जिल्लाको तरकारी पोषिलो भएको हुनाले तरकारी जन्यवस्तुको निर्यात बढाएको खण्डमा हिमाल, पहाड र तराईको सन्तुलन कायम राखेको खण्डमा सकारात्मक प्रभाव पर्ने अवस्थामा सरकार गम्भीर हुन आवश्यक भएकोले तत्काल ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑