• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कांग्रेसको क्षत्रिय भेला सम्पन्न

नेपाल पोस्ट दैनिक
    August 14, 2022  मा प्रकाशित

Spread the love

विनोद मण्डल२९  साउन । सिराहाको लहानमा नेपाली कांग्रेसको प्रथम क्षत्रिय सम्मेलन तथा स्थानिय निर्वाचनमा निर्वाचीत जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सिरहाका क्षेत्र नं १ का क्षत्रिय सभापति तथा लहान नगरपालिकका मेयर महेश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सह महामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव , अथितिहरूमा पूर्व मन्त्री पदम नारायण चौधरी, महिला संघकी केन्द्रीय अध्यक्ष उषा राउत, नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिकाबीच नेपाली कांग्रेस सिरहाको प्रथम क्षत्रीय भेला सम्पन्न भएको छ ।

शनिबार सिरहाको लहानमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का प्रथम क्षेत्रीय सम्मेलन तथा जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुलाई स्टेजमा बोलाएर सम्मान गर्दै नेपाली कांग्रेस महिला संघकी केन्द्रीय अध्यक्ष उषा राउतलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व मंत्री महेन्द्र यादवले जनतालाई केपी ओली र उनको पार्टीले नेपाली जनतालाई दिवा सपना देखाउँदै नागरिकता विद्येयक जस्तो महत्वपूर्ण विषयलाई आफनो ईशारामा राष्ट्रपति विदादेबि भण्डारीलाई रोक्न लगाएर जनतासँग ठूलो धोखा गरेको बताउँनु भएको छ ।

नेपाली कांग्रेस पार्टिभित्र पलाएको आन्तरिक विवादको पहिचान गरी चुनावअघि नै समस्याको समाधान गर्न जिल्ला सभापतिले सकारात्मक भूमिका खेल्नुपर्ने पूर्वमन्त्री तथा केन्द्रीय सदस्य पदमनारायण चौधरीले बताए । दूरदर्शी नेताको रूपमा परिचित जिल्ला सभापति रामचन्द्र यादवले पार्टी र कार्यकर्ता बीच मनमुटाव हटाई मिलेर जानुपर्ने एकआपसमा द्वन्द्व गर्न छोडेर चुनावमा केन्द्रित हुनुपर्ने धारणा राख्नु भएको छ ।

आसन्न मंसिरमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई एक ढिक्का भई जिताउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उषा राउतले बताउदै कांग्रेसको नेतृत्वमा बन्ने सरकारले मात्र आम जनताको विकाश र समस्याको समाधान हुने धारणा राख्नु भएको छ साथै राउतले देशमा महिलाको हरेक समस्याको पहिचान गरेर आफूले महिलाको समस्याको समाधान गर्ने बताउनु भएको छ ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका क्षेत्रीय सभापति तथा मेयर महेश चौधरीले लहान नगरपालिकामा पहिलो पटक आफू निर्वाचित भएपछि यहाँका जनताहरुको मुख्य समस्याहरुलाई पहिचान गरी समाधान गर्ने योजनाहरु लागु गरिरहेको बताए । कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ता लगायत मानव अधिकारकर्मी पत्रकार समेतको उपस्थितिमा नेपाली कांग्रेस क्षत्रिय भेला सम्पन्न गरिएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
  • मधेशमा गैरमधेशीको निति लाधिएको छ, केन्द्रिय अध्यक्ष यादव
  • शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
  • सगरमाथा आँखा अस्पतालमा महिला हिंसाको घटना बर्सौ बर्ष देखि दबिएको खुलासा न्यायको माग गर्दै पीडित
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑