• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मानविय सेवामा समर्पित हुदै नवलपरासी युवा समाज

नेपाल पोस्ट दैनिक
    August 14, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल  २८ साउन । देशमा परिस्थितिको खयाल नगरी हचुवाको भरमा क्षिक्षक सेवा आयोगले परीक्षा सञ्चालनको मिती तय गर्दा परीक्षार्थीको बिचल्ली भएको छ ।

शिक्षक सेवा आयोग द्वारा साउन २८ गते शिक्षक अध्यापन अनुमति पत्रको परीक्षाको मिती तोक्दा परीक्षार्थीहरु यसपटक जनै पूर्णिमा मनाउनबाट वञ्चित भएका छन् । आयोगद्वारा निर्धारित परिक्षा केन्द्रहरूमा परीक्षार्थीको अत्यधिक चाप बढेपछि सदरमुकाम परासीमा परीक्षा अगावै पुगेका परीक्षार्थी हरु सडकमा बास बस्न विवस भएको देखेर नवलपरासी यूवा समाजले बासको व्यवस्था मिलाएका हुन् ।

परीक्षार्थीको बिजोग देखेर नवलपरासी यूवा समाजका प्रतिनिधिहरू बाइकमा तन्ना,डसना लिएर आपतमा परेकालाई परासीका बिभिन्न खाली घरहरूमा बासको व्यवस्था मिलाएका थिए । नवलपरासी युवा समाजका उपाध्यक्ष नरेन्द्र मिश्राले परीक्षार्थीको बिजोग स्थलगत अनुगमन गरी बुझेका थिए ।

अवलोकन पछि उहाँ आफै खटिएर आवस्यक ब्यबस्थापन गर्न लागीपरेको स्रोतले जनाएको छ । यता परीक्षार्थीको बिजोग समस्या समाधानको लागि आवस्यक सामग्री बोक्दै मानविय सेवामा जुटेका यूवा समाजका अध्यक्ष धर्मेन्द्र गिरी बिजोग अवस्थामा आफूले सेवा गर्नु मेरो नैतिक धर्म भएको हुनाले स्थलगत अनुगमन गरी व्यवस्थापकीय पक्षमा ध्यान केन्द्रित गरेको बताउँनु भएको छ ।

शिक्षक सेवा आयोगले परीक्षा सञ्चालनको लागि केन्द्र निर्धारण गर्दा विचार नपुगाउँदा समस्या खडा भएको स्थानीयको बुझाई रहेकाे देखिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑