• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आदर्श बन्दै लहानका मेयर चौधरी

नेपाल पोस्ट दैनिक
    August 14, 2022  मा प्रकाशित

Spread the love

विनोद मण्डल  २७ साउन। सिराहा जिल्लाको लहान नगरपालिकाका प्रमुख महेश चौधरी आदर्श बन्दै गएको छ । सामाजिक विकाशको अग्रता लिँदै गर्दाको अवस्थामा मेयर महेश चौधरी बिदाका दिन सरकारी सेवा सुविधा नलिने बताउनु भएको छ ।

नेपाल सरकारले सरकारी सेवा सुविधा कानुन बमोजिम हप्ताको शुक्रवार सम्म मात्र दिने कानुनी व्यवस्था अनि शनिवार बिदा हुने प्रचलनले आफू बिदाको दिन सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउनु भएको छ । आदर्श बादी चिन्तन अनि बिकास बादी नीतिका साथ अगाडी बढिरहेको मेयर चौधरीले शुक्रवार अर्थात् जनै पूर्णिमाको दिन सामान्य नागरिकले प्रयोग गर्ने सवारी साधनलाई प्रयोगमा ल्याएर आफ्ना काम काज गर्नू भएको छ ।

बिहान सडकमा हिँडेर पुगेका मेयर चौधरीले समान्य नागरीक झै पार्किङ स्टेण्डमा उभिएर अटोको प्रतीक्षा गर्नुभएको थियो । अटोमा मेयर जस्ता व्यक्ति सवार भएपछि अटो चालकले उहालाई एकलै गन्तव्यमा लिएर हिँड्न खोज्दा मेयरले अरु यात्रु भरिन दिनुहोस अनि लैजानु होला भनी अटो चालकलाई प्रतीक्षा गराउनु भएको थियो ।

अटो सामान्य नागरिकले भरिए पछि सामान्य नागरिक झै यात्रा तय गर्नु भएको थियो । सार्वजनिक बिदाको दिनमा सरकारी सम्पतिको दुरुपयोग नगर्ने बतादैं सुन्दर लाहान कल्पना आफ्नो मुख्य एजेण्डा रहेको बताउनुहुन्छ ।

मेयर चौधरीको नेतृत्व प्रति आम जनता एकातिर खुसी रहेको छ भने अर्कोतिर उनको समान्य जीवन शैलीबाट पाठ सिक्नु पर्ने देखिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
  • धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑