• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कृषकप्रति चिंतित सभापति महतो

नेपाल पोस्ट दैनिक
    August 14, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल साउन २६ । जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो , जसपा नेता प्रयागलाल यादव र मीडियाकर्मीबीच जिल्लाका कृषि र किसानको समस्याप्रति गहन छलफल भएको छ । किशाकाे समस्यालाई लिएर विगत केही दिन देखि सभापति महतो आफ्नो टीम सहित मलखाद वितरण भइरहेको केन्द्रहरूमा अनुगमन गरी रहनु भएको छ ।

अनुगमनको क्रममा साल्ट ट्रेनिङ्गको गोदाममा ठूलो मात्रामा मल भेटिएको र किसानले सहज रुपमा युरिया मल नपाउँदा महतो आक्रोसित भएका हुन् । जनताको महत्वपूर्ण आवश्यकता शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवास हुन र यसप्रति सबै पक्ष संवेदनशील हुन जरुरी रहेकाे महतोले बताउनु भएको छ ।

मधेश आन्दोलनको योद्धा महतो सभापति बने लगत्तै जिल्ला भरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था लगायत १७ वटै स्थानिय सरकारसंग समन्वय गर्दै मधेसी जनताको अधिकार प्राप्तिका लागी जुट्नु भएको छ । अर्का जसपा नेता प्रयागलाल यादव पनि किसानको समस्या प्रति गम्भीर रहेको छ। उहाँको भनाइ अनुसार हामी अब रासायनिक विषादी लाई विस्तापित गरौं कारण यसको नकारात्मक असर हरेक क्षेत्रमा परी सकेको छ । माटोमा ५% अर्गानिक मेटर हुनु पर्ने हो तर १- ३% मा झरेको विभिन्न अध्ययनले देखाइसकेको छ र बिस्तारै माटो बिरामी हुँदै मरणशिल अवस्थामा पुग्दैछ ।

यो जटिल समस्यालाई रोक्न जैविक बाहेक विकल्प नरहेकोले यस तर्फ सबैको ध्यान जान जरुरी छ नेता यादवले बताउनु भयो । दुवै नेता अगाडी थप्नु भयो रासायनिक विषादी हाम्रो देशमा उत्पादन हुँदैन र आयात गर्न विभिन्न कठिनाई पनि छ र यसको प्रयोगले जल जंगल जमीन जीव जनावर मानव लगायत जलवायुमा नकारात्मक असर समेत परेकोले यसलाई विस्तापित गरी जैविक विधि बाट खेती शुरु गर्न अब जरुरी भइसकेको छ बताउनु भएको छ ।

आफ्नै देशमा रहेका प्रयाप्त स्रोतसाधनको प्रयोग गरी कम लगानीमा किसानलाई पनि सस्तो हुने जैविक मल प्रयाप्त उत्पादन हुने सम्भावना हाम्रो देशमा छ र तिनै तहका सरकार यस तर्फ गम्भीर हुन जरुरी छ बताउनु भयो ।

मीडिया कर्मीको अन्तिम जवाफमा मधेसी देशको दोस्रो दर्जाको नागरिक हो अहिले सम्म महशुस गर्दैछन र मधेश आन्दोलनले हामीलाई जन्माएको हो र त्यही जनताले हामीलाई यहाँ सम्म पुर्याएको छ त्यसकारण हामी जन्ता कृषि र किसान प्रति पूर्णरुपमा गम्भीर छौँ समेत उहाँ नेता महतो र यादवले बताएका हुन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑