• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुरक्षा व्यवस्थालाई चुनौती दिँदै सांघातिक हमला

नेपाल पोस्ट दैनिक
    August 5, 2022  मा प्रकाशित

Spread the love

विनोद मण्डल साउन २० । नेपाली राजनीतिक इतिहासमा परिवर्तनको नाममा शैक्षिक संस्थाहरुमा वातावरण खलबलिन थालेपछि तत्कालीन युद्धरत समुहहरु र सरकारले शैक्षिक संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरेको अवस्था रहेको पाइन्छ । ज्ञान प्राप्तिको भण्डार अर्थात् पवित्र मन्दिरमा सुरक्षा व्यवस्थालाई चुनौती दिँदै दिन डहाडै शिक्षकमाथि आक्रमण हुनु निन्दनीय कार्य पक्कै पनि मानिन्छ ।

मधेश प्रदेश अन्तरगत धनुषा जिल्लाको जनकपुर धाम उप- महानरपालिका वडा नं ४ मा रहेको पब्लिक युथ क्याम्पसका सहायक क्याम्पस प्रमुख माथि गत शुक्रवार विहान करिव १० बजेको समयमा उनी कार्य गरिरहेको कार्यकक्षमा केही आपराधिक मानसिकताका समुहले सांघातिक आक्रमण गर्दा झा सख्त घाइते हुनुभएको थियो । आक्रमणमा परी झाको टाउकोमा गंभीर चोट लागि क्याम्पस परिसरमा उनी अचेत भई ढलेका थिए ।

झा घाइते भएको दिन पब्लिक युथ क्याम्पसमा त्रिभुवन विश्वविद्यालय मानविकी संकाय अन्तर्गत स्नातक तीनवर्षे कार्यक्रम अन्तर्गत स्नातक दोश्रो वर्षको परीक्षा सञ्चालन भइरहेको थियो ।

घटनाको घोर भर्त्सना गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन ) ले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथि कानुनी कारवाहीकाे माग गरेका छन् ।

एन प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल द्वारा जारी विज्ञप्तिमा भनिएको छ ” शान्ति क्षेत्र घोषित स्थानमा दिन डहाडै क्याम्पस प्रमुख माथि गरिएको सांघातिक हमलाले नेसनल प्याब्सन लगायत मुलुकको शिक्षा क्षेत्रनै स्तब्ध भएको छ ‘

मधेश प्रदेशको राजधानी सहरमा यसरी शैक्षिक वातावरण खलबलिने गरी गरिएको आक्रमणले त्यहाँका सुरक्षा व्यवस्थालाई ठाडो चुनौती दिएको अवस्था रहेको सहजै अनुमान गर्न सकिन्छ भने दोषीको पत्ता लगाएर कडा कानूनी कारवाही हुनुपर्छ भन्ने मान्यता स्थानियहरुको रहेको झाको पारिवारिक स्रोतले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
  • धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑