• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गाैशाला नगरपालिकाकाे चेतावनी

नेपाल पोस्ट दैनिक
    July 14, 2022  मा प्रकाशित

Spread the love
      

गौशला ३० असार । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका अन्तर्गत रहेकाे मरहा,बाँके र साेनी खाेला बाट अवैध रुपमा उत्खन्न भईरहेकाे प्रति गाैशाला नगरपालिकाकाे गम्भीर ध्यानाकर्षण भएकाे छ ।

२०७७ काे विपरित नगरपालिका क्षेत्रकाे खाेलाहरु बाट ढुगां,गिट्टि तथा वालुवा उत्खनन् कार्य गरेकाे पाईएकाेले दफा ११ काे उपदफा १ मा उल्लेखित मापदण्ड पूरा गरेकाे नगरे सम्वन्धमा यसपालिकाकाे च. न.१८३२ मिति २०७८/१०/११ गतेकाे पत्र बाट विवरण माँग गरिएकाेमा हाल सम्म कुनै क्रसर उधाेग तथा ढुगां,गिट्टि वालुवा ,वांसिग सेन्टरहरु बाट विवरण प्राप्त नभएकाेले  आज देखि अनुगमनकाे क्रममा ताेकिएकाे माप दण्ड वमाेजिम पूरा गरेकाे नपाईएमा प्रचलित कानुन र यस नगरपालिकाकाे स्थानिय कार्य विधि अनुसार राेक तथा बन्द गर्न सम्मकाे कर्वाई हुने जनाईएकाे छ।

तर यदि कुनै उधाेगीहरुले अटेर गरेमा पहिलाे पटक टेक्टरलाई ७ हजार५०० , दाेस्राे पटक १५००० हजार जरिवना हुनेछ र तेस्राे पटकमा साधन जफत गर्नेछ।ट्रिपर ६ चक्केलाई पहिलाे पटक २० हजार ,दाेस्राे पटक ५० हजार तेस्राे पटक साधन जफत, जेसेवी पहिलाे पटक ५० हजार दाेस्राे पटक १ लाख र त्यसै गरि स्काई भेटर/ लाेडर पहिलाे पटक  ६० हजार ,दाेस्राे पटक १ लाख २० हजार र तेस्राे पटकमा साधन जफत गर्ने सम्मकाे गाैशाला नगरपालिकाले चेतावनि दिएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑