• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा राप्रपा पुनः स्थापित हुँदै

नेपाल पोस्ट दैनिक
    May 10, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २७ बैशाख – सिरहाको लहानमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पुनः स्थापीत हुन् लागेको छ्। केहि बर्ष यता लहानमा राप्रपा पार्टीको संगठन देखिएको थिए। सिरहामा लोप हुन् लागेको राप्रपा पार्टी पुनः लहानको बैकल्पिक शक्तिको रुपैया स्थापित भएको छ्।लहानमा बौद्धिक नेता सुर्य कुमार साहको नेतृत्वले लहानमा राप्रपामा लहर आएको छ्।

बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकामा राप्रपा निकट सुर्य कुमार साह लहान मेयरका लागी उमेदवारी दिएका छन् भने उपमेयरमा शुषमा कुमारी यादवले मनोनयन दर्ता गराएका हुन्। उक्त पार्टीले लहानको २४ वटा वाडा मध्ये ६ वटा वाडामा उमेदवारी दिएका छन्।
लहानमा राप्रपा पार्टीमा प्रवेश गर्नेको लहर छाएको छ्।
२०४८ सालबाट राजनीति यात्रा सुरु गरेका साह एउटै पार्टीमा रही हाल सम्म राजनीति गर्दै आएका छन्।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ बस्ने बुबा भुट्टाई साह र आमा प्रमेश्वरी साहको कोखबाट जन्मिएका सुर्य कुमार साहले राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिगत ३८ बर्ष देखि राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएका छन्। हाल उनलेे लहान नगर पालिका ६ मा बस्दै आएका हुन।नेता साल राप्रपा लहानका लागी उमेदवार बने पछी निकै चर्चामा रहेका छन्।

मुलुकको गौबपुर्ण इतिहास बोकेका गौरव साली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले समृद्धिका लागी मुलुकमा सर्वधर्म समभाव पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रिय कायम गर्न पार्टीले अग्रनी भुमिका खेलेका छन्। मुलुकको धर्म संस्कृति परम्पराको जगेर्ना गर्दै समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव नै रहेको बताए।

परम्परा गत रूपमा चल्दै आएका मुल्य मान्यतालाई निरन्तरता दिदै समस्यानुकुल सुधार गर्दै जाने स्थानीय तह निर्वाचन २०७९ को घोषणा पत्रमा प्रतिबद्धता जनाउँ भएको छ्।
नेता साह राजनीतिमा आउनुको मुख्य कारण देशलाई सेवा र पहिचान बनाउने उदेश्यले र समाजको बेतिथी र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न आफू राजनीतिमा आएको बताए।
राप्रपा पार्टीले जनताले मन पराएको छ्।जनता हाम्रो साथ छ् हामी घर दैलोको अन्तिम चर्नमा छौँ। हाम्रो पार्टीलाई जनताले भोट् दिन्छ उनले बिबिश्वास व्यक्त गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑